नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • अग्रगमनको खोल ओढेर प्रतिगमनकारी बने कम्युनिस्टहरू : नेता गिरी
अग्रगमनको खोल ओढेर प्रतिगमनकारी बने कम्युनिस्टहरू : नेता गिरी
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, माघ २४, २०७७ बागेश्वरी पोस्ट
अग्रगमनको खोल ओढेर प्रतिगमनकारी बने कम्युनिस्टहरू : नेता गिरी

पोखरा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरीले नेपालमा कम्युनिस्टहरूले अग्रगमनको खोल ओढेर प्रतिगमनकारी हर्कतहरू गरीरहेको वताउनु भएको छ ।

नेपाली कांग्रेस कास्कीका शुभेच्छक संस्थाहरूले पोखरामा आयोजना गरेको विरोध सभालाई प्रमुख अतिथिको रूपमा संवोधन गर्दै कांग्रेस पार्टी मात्र सक्ली राजनीतिक दल र कम्युनिस्टहरू प्रतिगमनकारी भएको गिरीले जिकिर गर्नु भएको हो । “कम्युनिस्टहरूको हर्कतले यो सत्य साबित गरिदिएको छ कि- देश र जनताको स्वाधीनता, अस्तित्व र लोकतन्त्रको संरक्षण र संवर्द्धन गर्ने नेपाली कांग्रेस मात्रै हो। मुलुक डामाडोल भएको यस विषम परिवेशमा सक्ली राजनीतिक दल र न्यायपालिका एक हुनुको विकल्पै छैन।” गिरीले भन्नु भयो “ केपी, प्रचण्ड दुवै समूह प्रतिगमनकारी, अधिनायकवादी र खलनायक हुन१ देश र जनता डस्ने विषालु सर्प हुन। एउटा सर्प सत्तामा बसेर र अर्को सर्प सडकबाट बन्द, हडताल गरेर देशलाई तहसनहस गरीरहेकाछन् । अब यी विषालु सर्पलाई ठिक गर्न नेपाली कांग्रेस भ्याक्सिन बन्न सक्नु पर्छ।”

सो विरोध सभामा नेपाली कांग्रेसका नेताहरू यज्ञ बहादुर थापा, कृष्ण केसी, प्रगतिमान रंजित लगायत अन्य नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।


प्रकाशित मिति: शनिबार, माघ २४, २०७७  १६:११
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP