नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • शेरबहादुरलाई रामचन्द्रले भने 'नेता भएर जे मन लाग्यो त्यही बोल्ने?'
शेरबहादुरलाई रामचन्द्रले भने 'नेता भएर जे मन लाग्यो त्यही बोल्ने?'
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, फागुन ६, २०७७ बागेश्वरी पोस्ट
शेरबहादुरलाई रामचन्द्रले भने 'नेता भएर जे मन लाग्यो त्यही बोल्ने?'
फाइल फोटो

नेपालगन्ज। 'नेता भएर जे मन लाग्यो त्यही नबोल्न'नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रश्न गरेका छन् ।

आज पोखरामा नेपाल मगर सङ्घको गण्डकी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले जनतालाई भ्रममा पार्ने गरी जे मन लाग्यो त्यही नबोल्न सभापतिलाई आग्रह गरेका हुन् । ‘पार्टीले संसद् विघटनलाई असंवैधानिक अलोकतान्त्रिक कदम भनेको छ, नेताहरू जनतालाई कन्फ्युजनमा पार्ने कुरा बोलेर हिँड्ने ?, नेता भएर जे मन लाग्यो त्यही बोलेर हिँड्ने ?,’ वरिष्ठ नेता पौडेलले देउवातर्फ लक्षित गर्दै भने ।

तानाशाही तन्त्रको विरोध गर्नु काँग्रेसको कर्तव्य भएको भन्दै प्रधानमन्त्री केपी ओलीले संविधानमाथि हमला गरेकाले अदालतले के गर्ला भनेर हेरेर बस्ने नभई लोकतन्त्रको रक्षाका लागि काँग्रेस अघि बढ्नु पर्ने बताए । ‘काँग्रेसको इतिहास के हो ?, काँग्रेसको भिजन के हो ?

त्यो त प्रस्ट पार्नु पर्छ, संविधान र लोकतन्त्रमाथि हमला हुँदा काँग्रेसले हेरेर बस्ने ?, अदालतले फैसला गर्दा पनि संविधानमा जे लेखेको छ, त्यही गर भनेर काँग्रेसले भन्नु पर्छ, चुनाव त हिजो पञ्चायतमा पनि भएको थियो, काँग्रेसले किन चुनाव चुनाव भन्ने ?’ पौडेलले सम्बोधनका क्रममा देउवा प्रति सङ्केत गर्दै भने ।

पौडेलले संविधान र लोकतन्त्र बचेमा मात्र निर्वाचनको अर्थ हुने भन्दै संविधान र लोकतन्त्र नै मासिने खतरा बढ्दै गर्दा हुने निर्वाचनको कुनै अर्थ नरहनेसमेत प्रस्ट पारे । पौडेलले कुनै पनि भ्रममा नपरी पार्टीलाई आन्दोलनमा अगाडी बढाउनु पर्नेमा जोड दिएका छन् ।


प्रकाशित मिति: बिहीबार, फागुन ६, २०७७  १६:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP