नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, कात्तिक ६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस सरकार आएको बेला हिन्दु राष्ट्रको मुद्दामा जनमत संग्रह गराउछौं : महामन्त्री कोइराला
कांग्रेस सरकार आएको बेला हिन्दु राष्ट्रको मुद्दामा जनमत संग्रह गराउछौं : महामन्त्री कोइराला
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, फागुन ८, २०७७ बागेश्वरी पोस्ट
कांग्रेस सरकार आएको बेला हिन्दु राष्ट्रको मुद्दामा जनमत संग्रह गराउछौं : महामन्त्री कोइराला
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला

नेपालगन्ज । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले हिन्दुराष्ट्रको विषय जनमत संग्रहबाट टुङग्यानु पर्ने बताएका छन् । शनिबार पुर्वी नवलपरासीको कावासोती-१३ मा शिद्धेश्वर शिवालय मन्दिरको शिलान्यास समारोहलाई सम्बोधन गर्दै कोइरालाले यस्तो बताएका हुन ।

कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले धर्म सापेक्षा या निरपेक्ष नभई स्वतन्त्रता हुनुपर्ने बताउँदै नेपाली कांग्रेस सरकार आएको बेला आफुहरुले हिन्दु राष्ट्रको मुद्दामा जनमत संग्रह गराउने बताए । कोइरालाले नेपाली कांग्रेसको झण्डामा भएको चारतारा मध्य एउटा तारा धार्मिक स्वतन्त्रताको प्रतिक भएको बताउँदै नेपाली कांग्रेस पनि धर्म स्वतन्त्रताको पक्षमा रहेको हुँदा हिन्दु राष्ट्रको विषयलाई जनमत संग्रहबाट टुङ्गायाउनु पर्ने बताए ।

शिद्धेश्वर शिवालय मन्दिरका अध्यक्ष तारानाथ लामिछानेको अध्यक्षता सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस नवलपुरका सभापति गण्डकी प्रदेश सभा सदस्य विष्णुप्रसाद लामिछाने, कावासोती नगरपालिकाका उपप्रमुख प्रेमशंकर मर्दनिया सहितको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।


प्रकाशित मिति: शनिबार, फागुन ८, २०७७  १४:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
क्षेत्रीय सभापतिमा राजकुमार हमाल निर्विरोध निर्वाचित
क्षेत्रीय सभापतिमा राजकुमार हमाल निर्विरोध निर्वाचित
नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित
नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित
बाँकेबाट १५औं महाधिवेशनमा १२६ मतदाता, क्षेत्र नम्बर १ बाट सबैभन्दा बढी ४७ जना
बाँकेबाट १५औं महाधिवेशनमा १२६ मतदाता, क्षेत्र नम्बर १ बाट सबैभन्दा बढी ४७ जना
सभापतिसहित कांग्रेस पदाधिकारीमा क-कसले दर्ता गराए उम्मेदवारी ? शर्मा र भुषाल निर्विरोध !
सभापतिसहित कांग्रेस पदाधिकारीमा क-कसले दर्ता गराए उम्मेदवारी ? शर्मा र भुषाल निर्विरोध !
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP