नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असोज १६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • सातौं प्रधानमन्त्री कप महिला भलिबलको उपाधी एपीएफलाई
सातौं प्रधानमन्त्री कप महिला भलिबलको उपाधी एपीएफलाई
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, फागुन २५, २०७७ बागेश्वरी पोस्ट
सातौं प्रधानमन्त्री कप महिला भलिबलको उपाधी एपीएफलाई

नेपालगन्ज। सशस्त्र प्रहरीको एपीएफ क्लबले सातौं प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको उपाधी जितेको छ।

नेपालगन्ज रंगशालाको कभर्डहालमा आज भएको फाइनल खेलमा एपीएफले नेपाल पुलिसलाई ३-० को सोझो सेटमा पराजित गरेको हो। एपीएफले पुलिसलाई २५-२२,२५-२१ र २५-१९ को सेटले पराजित गरेको हो।

उपाधी जितेसंगै एपीएफले ५ लाख रुपैयाँ पुरस्कार पाएको छ। फाइनलमा पुलिस विरुद्दको खेलमा एपीएफका खेलाडीहरु उत्कृष्ट प्रदर्शन गरेका थिए। फाइनलमा पराजित पुलिसले २ लाख रुपैयाँ प्राप्त गरेको छ भने प्रतियोगितामा तेस्रो भएको न्यु डायमण्ड क्लबले नगद १ लाख रुपैयाँ प्राप्त गरेको छ। प्रतियोगितामा चौंथो भएको आर्मीले ५० हजार रुपैयाँमै चित्त बुझाएको छ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीको उपाधी एपीएफकी स्पाइकर सरस्वती चौधरी बनेकी छिन् भने बेष्ट स्पाइकर पुलिसकी निशा भण्डारी बनिन्। प्रतियोगितामा बेष्ट ब्लकर एपीएफकी हिरा केसी बनिन् भने बेष्ट सेटर पुलिसकी कमला पुन भइन भने प्रतियोगिताको बेष्ट लिब्रोमा न्यु डायमण्डकी सलिना श्रेष्ठ घोषित भइन।

त्यस्तै प्रतियोगिताकै बेष्ट सर्भर न्यु डायमण्डकी प्रतिभा माली घोषित भएकी छिन्। प्रतियोगिताको उत्कृष्ट प्रशिक्षकको उपाधी एपीएफका महेश चौधरीले हात पारे। उत्कृष्ट भएका सबै खेलाडीहरुले जनही ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।

त्यस्तै प्रतियोगिताकै उत्कृष्ट खेलाडी चौधरीले २५ हजार रुपैयाँ पुरस्कार पाएकी छिन्। एपीएफको यो जितसंगै प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको उपाधी ३ पटक जित्न सफल बनेको छ।


प्रकाशित मिति: मंगलबार, फागुन २५, २०७७  १८:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एसियन गेम्सको क्रिकेटमा नेपालले अफगानिस्तानलाई हरायो
एसियन गेम्सको क्रिकेटमा नेपालले अफगानिस्तानलाई हरायो
एसियन गेम्सको महिला कबड्डीमा नेपाललाई कास्य पटक
एसियन गेम्सको महिला कबड्डीमा नेपाललाई कास्य पटक
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP