नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, मंसिर १०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • एन्फा प्रेसिडेन्ट लिग: जुम्ला र झापाको खेल बराबरीमा सकियो
एन्फा प्रेसिडेन्ट लिग: जुम्ला र झापाको खेल बराबरीमा सकियो
बागेश्वरी पोस्ट
शुक्रबार, चैत ६, २०७७ बागेश्वरी पोस्ट
एन्फा प्रेसिडेन्ट लिग: जुम्ला र झापाको खेल बराबरीमा सकियो

नेपालगन्ज । एन्फा प्रेसिडेन्ट लिग फुटबलमा आज सैनिक फुटबल क्लब झापा र लेकाली युवा क्लब जुम्ला बीचको खेल १–१ को बराबरीमा सकिएको छ । बराबरीपछि दुबै टोलीले लिगमा पहिलो पटक १ अंक जोड्दै खाता खोलेका छन् । नेपालगन्ज रंगशालामा पहिलो हाफमा झापाको सैनिक युथको तर्फबाट प्रशान्त अवस्थीले ३८ औं मिनेटमा गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । लेकालीको तर्फबाट भुपेन्द्र शाहीले ४७ मिनेटमा गोल गरेर खेल बराबरी गरेका थिए । खेलमा लेकाली युवा क्लबका गोलकिपर पुजन होना म्यान अफ द म्याचबाट पुरस्कृत भए । सैनिक फुटबल क्लब झापा र लेकाली युवा क्लब जुम्ला शनिबार लुम्बिनी प्रदेशको च्याम्पियन धम्बोझी र सुदुरपश्चिमको स्टार सिटी युवा क्लब कैलालीबीच पहिलो खेल हुनेछ । दोस्रो खेल प्रदेश नम्बर–२ को मनकामना युवा क्लब रौतहट र बागमती प्रदेशको धादिङ समाज (धादिङ) बीच प्रतिस्पर्धा हुनेछ । चैतको १५ गतेसम्म चल्ने प्रतियोगितामा प्रदेश नम्बर १ को सैनिक फुटबल क्लब झापा, प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहट, प्रदेश नम्बर ३ को धादिङ समाज धादिङ, प्रदेश नम्बर ४ बाट त्रिवेणी युवा क्लब लमजुङ, लुम्बिनी प्रदेशबाट धम्बोझी युवा क्लब बाँके, प्रदेश नम्बर ६ को लेकाली युवा क्लब जुम्ला र सुदुर पश्चिम प्रदेशको स्टार सिटी युवा क्लब कैलालीले प्रतिष्पर्धा गरिरहेका छन् । प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउनेछन् । अखिल नेपाल फुटबल संघले आयोजना गरेको पहिलो प्रतियोगिता हो एन्फा प्रेसिडेन्ट लिग । यस प्रतियोगिताको शीर्ष चार टोलीले राष्ट्रिय लिगमा प्रतिष्पर्धा गर्नेछन् ।


प्रकाशित मिति: शुक्रबार, चैत ६, २०७७  २०:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दशौं राष्ट्रिय खेलकुदको पौडीमा बने नयाँ चार राष्ट्रिय कीर्तिमान, बागमति ९ स्वर्णसहित शीर्ष स्थानमा
दशौं राष्ट्रिय खेलकुदको पौडीमा बने नयाँ चार राष्ट्रिय कीर्तिमान, बागमति ९ स्वर्णसहित शीर्ष स्थानमा
दशौं राष्ट्रिय खेलकुदको पौडीमा बने दुई राष्ट्रिय कीर्तिमान, ४ स्वर्णसहित बागमतिको अग्रता
दशौं राष्ट्रिय खेलकुदको पौडीमा बने दुई राष्ट्रिय कीर्तिमान, ४ स्वर्णसहित बागमतिको अग्रता
१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आजदेखि सुरु
१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आजदेखि सुरु
प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न, दिपिका र सुराजन उत्कृष्ट
प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न, दिपिका र सुराजन उत्कृष्ट
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
© 2026 . All Rights Reserved.
Site by: SoftNEP