नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, साउन १४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • इटाली युरोकपको प्रि-क्वाटर फाइनलमा
इटाली युरोकपको प्रि-क्वाटर फाइनलमा
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, असार ३, २०७८ बागेश्वरी पोस्ट
इटाली युरोकपको प्रि-क्वाटर फाइनलमा

नेपालगन्ज ।इटाली १६ औं संस्करणको युरोकप फुटबलको राउन्ड अफ सिक्सटिनमा प्रवेश गर्ने पहिलो टिम बनेको छ । घरेलु रोमको मैदानमा बुधबार राति भएको समूह चरणको दोस्रो खेलमा स्वीट्जरल्याण्डलाई ३–० गोल अन्तरले पराजित गर्दै इटाली अन्तिम १६ मा प्रवेश गरेको हो ।


इटालीलाई जित दिलाउन म्यानुएल लोकाटेलीले दुई गोल गरे । त्यस्तो सिरो इमोबाइलले एक गोल गरे । निरीह देखिएको स्वीट्जरल्याण्डलाई पराजित गर्ने क्रममा १९ मिनेटदेखि नै इटाली हावी हुन खोजेको थियो । 

तर जर्जियो चेलीनीले गरेको गोलले मान्यता पाएन । उनले गोल गर्नुअघि ह्यान्डबल गरेको कारण गोलले मान्यता नपाएको हो । २६ औं मिनेटमा लोकाटेलीले गोल गर्दै इटालीलाई शुरूआती अग्रता दिलाए । 


पहिलो हाफसम्म १–० ले अग्रतना लिएको इटालीले दोस्रो हाफमा दुई गोल गरे । ५२ औं मिनेटमा लोकाटेलीले व्यक्तिगत दोस्रो गोल गर्दै इटालीलाई २–० को अग्रता दिलाए । ८९ औं मिनेटमा इमोबाइलले गोल गर्दै इटालीलाई ३–० को जित दिलाउन सफल भए । 

सन् २०१८ को रुस विश्वकप खेल्न नपाएको इटालीले त्यसपछि भने संयमित खेल खेलिरहेको छ । इटालीले लगातार १० जितको रेकर्ड राखिसकेको छ । 

 

जारी युरोकपमा लगातार दुई जितसहित समूह ए को इटाली प्रिक्वार्टरफाइनल पुग्ने पहिलो टिम बनेको छ । यसअघि पहिलो खेलमा टर्कीमाथि पनि ३–० गोल कै जितसहित इटालीले विजयी शुरूआत गरेको थियो । 

जितसँगै इटाली ६ अंकसहित समूहको शीर्ष स्थानमा रहेको छ । वेल्स ४ अंकसहित दोस्रो स्थानमा रहेको छ । वेल्सले टर्कीलाई २–० गोल अन्तरले हरायो । पहिलो खेलमा स्वीट्जरल्याण्डसँग वेल्सले १–१ को बराबरी खेलेको थियो । 

तेस्रो स्थानको स्वीट्जरल्याण्डको १ अंक छ भने अंकविहीन टर्की पुछारमा छ । त्यस्तै हिजै भएको पहिलो खेलमा रसियाले फिनल्यान्डलाई १-० गोलले पराजित गरेको थियो।


प्रकाशित मिति: बिहीबार, असार ३, २०७८  १०:०१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP