prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, कात्तिक ६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • युरोकप:नेदरल्यान्ड र बेल्जियम प्रि-क्वाटरफाइनलमा
युरोकप:नेदरल्यान्ड र बेल्जियम प्रि-क्वाटरफाइनलमा
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, असार ४, २०७८ बागेश्वरी पोस्ट
युरोकप:नेदरल्यान्ड र बेल्जियम प्रि-क्वाटरफाइनलमा

नेपालगन्ज ।लगातार दोस्रो जितसहित नेदरल्याण्ड्स १६ औं संस्करणको युरोकप फुटबलको राउन्ड अफ सिक्सटिनमा पुगेको छ। बिहीबार राति भएको खेलमा अष्ट्रियालाई पराजित गर्दै नेदरल्याण्ड्स एक खेलअघि नै राउन्ड अफ सिक्सटिनमा पुगेको हो । 

जोहन क्रुफ एरिनाको घरेलु मैदानमा भएको खेलमा नेदरल्याण्ड्स २–० गोल अन्तरले विजयी हुन सफल भयो । नेदरल्याण्ड्सलाई जित दिलाउन मेम्फिस डिपे र डेन्जल डम्फ्रिइजले एक एक गोल गरे  ।

खेलको ११ औं मिनेटमा डिपेले पेनाल्टीबाट  गोल गर्दै नेदरल्यान्ड्सलाई शुरूआती अग्रता दिलाएका थिए । अष्ट्रियाका कप्तान डेभिड अल्बाले पेनाल्टी क्षेत्रमा डेन्जललाई फाउल गर्दै लडाएपछि नेदरल्याण्ड्सले पेनाल्टी हान्ने अवसर पाएको थियो । 


खेलको ६७ औं मिनेटमा मालेनको पासमा डेन्जलले गोल गर्दै नेदरल्याण्ड्सलाई २–० ले जिताए । 

समूह सी को नेदरल्याण्ड्सले यसअघि युक्रेनलाई ३–२ गोल अन्तरले हराएको थियो । नेदरल्याण्ड्स समूहको शीर्ष स्थानमा रहेको छ। 
युक्रेन र अष्ट्रियाको समान ३–३ अंक छ । उत्तरी म्यासेडोनिया अंकविहीन हुँदै पुछारमा छ।

त्यस्तै समूह बी बाट बेल्जियम  राउन्ड अफ सिक्सटिनमा पुगेको छ। उत्कृष्ट पुनरागमन गर्दै लगातार दोस्रो जितसहित बेल्जियम नकआउट चरणमा पुगेको हो । 


कोपनहेगनको पार्केन स्टेडियममा बिहीबार राति भएको खेलमा डेनमार्कलाई २–१ गोल अन्तरले पराजित गर्दै बेल्जियम लगातार दोस्रो जित निकाल्न सफल भएको हो । 

बेल्जियमलाई जित दिलाउन थोर्गन हाजार्ड र केभिन डे ब्रुएनाले एक एक गोल गरे ।


खेलमा शुरूआती अग्रता लिएको भए पनि डेनमार्क हार जोगाउन असफल भयो र खेलको दोस्रो मिनेटमै घरेलु डेनमार्कले युसुफ पाउलसेनमार्फत अग्रता लिन सफल भएको थियो । 

तर ५५ औं मिनेटमा हाजार्डले गोल गर्दै बेल्जियमलाई १–१ गोलको बराबरीमा ल्याए । ७१ औं मिनेटमा ब्रुएनाले गोल गर्दै बेल्जियमलाई २–१ को जित दिलाए । 


जितसँगै समूह बी को बेल्जियमले २ खेलमा ६ अंकसहित शीर्ष स्थानमा रहेर एक खेलअघि नै नकआउटमा स्थान बनाएको छ । पहिलो खेलमा बेल्जियमले रुसलाई ३–० गोल अन्तरले हराएको थियो ।

डेनमार्क भने अप्ठेरोमा परेको छ । लगातार दोस्रो हारसहित डेनमार्कको अर्को चरण प्रवेशको सम्भावना कमजोर बनेको छ । पहिलो खेलमा डेनमार्क नवप्रवेशी फिनल्याण्डसँग १–० गोल अन्तरले पराजित भएको थियो ।

रुस र फिनल्याण्डको समान ३–३ अंक रहेको छ । अन्तिम चरणमा बेल्जियमले फिनल्याण्डसँग र रुसले डेनमार्कसँग खेल्नेछ । 


प्रकाशित मिति: शुक्रबार, असार ४, २०७८  १०:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टी-२० विश्वकप छनौट: सुपर सिक्समा आज नेपाल र कतार भिड्दै
टी-२० विश्वकप छनौट: सुपर सिक्समा आज नेपाल र कतार भिड्दै
टी-२० विश्वकप छनौट: सुपर सिक्समा नेपालसँग युएई १ रनले पराजित
टी-२० विश्वकप छनौट: सुपर सिक्समा नेपालसँग युएई १ रनले पराजित
टी–२० विश्वकप  छनौटको सुपर सिक्समा नेपाल र युएई खेल्दै
टी–२० विश्वकप छनौटको सुपर सिक्समा नेपाल र युएई खेल्दै
धारा नेपालगञ्ज म्याराथनको एयरलाइन्स पार्टनर बन्यो यति एयर
धारा नेपालगञ्ज म्याराथनको एयरलाइन्स पार्टनर बन्यो यति एयर
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP