नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, साउन १४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • युरोकप:समूह 'ए' बाट इटाली बाहेक को पुग्ला प्रि-क्वाटरफाइनलमा....
युरोकप:समूह 'ए' बाट इटाली बाहेक को पुग्ला प्रि-क्वाटरफाइनलमा....
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, असार ६, २०७८ बागेश्वरी पोस्ट
युरोकप:समूह 'ए' बाट इटाली बाहेक को पुग्ला प्रि-क्वाटरफाइनलमा....

नेपालगन्ज ।युरोकप फुटबलको १६औं संस्करण अन्तर्गत समूह 'ए' का अन्तिम खेलहरू आज राती हुँदै छन्। उक्त खेलहरूमा वेल्सले इटलीको सामना गर्दै छ भने टर्की स्विजरल्याण्डसँग खेल्नेछ।

यो समूहमा इटली दुई खेलमा ६ अङ्क सहित पहिलो स्थानमा रहेको छ र दोस्रो चरणका लागि आफ्नो स्थान पक्का गरिसकेको छ। वेल्सले दुई केलमा ४ अङ्क प्राप्त गरेको छ । वेल्सले इटलीसँगको खेल बराबरी वा जितेमा दोस्रो चरण पक्का गर्नेछ । वेल्सले बराबरी गरेमा ५ अङ्कसहित दोस्रो स्थान सहित दोस्रो चरण सुनिश्चित गर्नेछ ।

वेल्स पराजित भए पनि दोस्रो स्थानमा रहने सम्भावना रहेको छ। स्विजरल्याण्डले टर्कीलाई भारी गोल अन्तरले पराजित गरेमा मात्र वेल्स समूहमा तेस्रो हुनेछ । स्विजरल्याण्डलाई पनि टर्कीलाई पराजित गर्नै पर्ने खेल रहेको छ। चार अङ्क सहित तेस्रो भएमा तेस्रोहरूमा प्रथम चारमा पर्ने सम्भावना रहन्छ । अहिलेको युरोको तालिका अनुसार ६ वटा समूहबाट पहिलो चार टोली तेस्रो भए पनि दोस्रो चरणमा प्रवेश पाउने छन्।

राम्रो लयमा रहेको इटलीलाई रोक्न वेल्सलाई हम्मे हम्मे पर्ने सम्भावना रहेको छ। इटली आफ्नो पछिल्ला २९ खेलहरूमा अपराजित रहेको छ जसमा पछिल्ला १० खेलहरूमा गोल नखाईकन विजयी रहेको छ। रेकर्डले इटली राम्रो लयमा रहेको देखाउँछ । फुटबलमा खेलको दौरान जुन टोली सकारात्मक रहेर खेल्छ उल्ले खेल आफ्नो पोल्टामा पार्ने गरेको देखिन्छ ।

स्विजरल्याण्डले टर्कीलाई पराजित गरेमा ४ अङ्क सहित तेस्रो स्थानमा रहनेछ । चार अङ्कसहित तेस्रो स्थानमा रहेको टोली दोस्रो चरणमा प्रवेश पाउने सम्भावना प्रबल रहन्छ । स्विजरल्याण्डले टर्कीलाई पराजित गर्नै पर्ने स्थिति रहेको छ भने टर्कीले सम्मानजनक बहिर्गमनका लागि पनि अङ्क आवश्यक रहेको छ। 

टर्कीले तीन अङ्क हासिल गरे पनि उसको गोल फरक ऋणात्मक ५ रहेको छ भने अन्य समूहमा यति धेरै गोल फरक नरहेकोले टर्की दोस्रो चरणमा प्रवेश पाउने सम्भावना न्यून रहेको छ।आइतबार हुने दुवै खेलहरू नेपाली समय २१:४५मा हुनेछन्।


प्रकाशित मिति: आइतबार, असार ६, २०७८  १५:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP