prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • युरोकप:समूह 'डी' को कडा प्रतिस्पर्धा हुँदै
युरोकप:समूह 'डी' को कडा प्रतिस्पर्धा हुँदै
banijya office
बागेश्वरी पोस्ट
मंगलबार, असार ८, २०७८ बागेश्वरी पोस्ट
युरोकप:समूह 'डी' को कडा प्रतिस्पर्धा हुँदै

नेपालगन्ज ।युरोकप फुटबलको  समूह 'डी'का दुई खेलहरूमा ईङल्याण्ड बिच चेक गणतन्त्र र स्कटल्याण्ड बिच क्रोएसिया खेल्दै छन्। 

nepalgunj 081-082

नेपाली समय अनुसार बुधवार ००:४५ बजे हुने खेलहरूमा दोस्रो चरणमा जाने सम्भावना चार वटै टोलीसँग रहेको छ। दोस्रो चरणमा पहिलो दुई टोली र तेस्रो स्थानमा रहेको स्थितिमा सबै समूहबाट पहिलो चार टोली दोस्रो चरण प्रवेश गर्ने प्रावधान रहेको छ।

यो समूहमा चेक दुई खेलमा चार अंक सहित पहिलो स्थानमा रहेको छ भने ईङल्याण्ड पनि चार अङ्क सहित दोस्रो स्थानमा रहेको छ। त्यसैगरि दुई खेलमा १-१ अङ्कका साथ क्रोएसिया र स्कटल्याण्ड क्रमशः तेस्रो र चौथो स्थानमा रहेका छन्।

ईङल्याण्ड र चेक बीचको खेल बराबरीमा टुङ्गिएमा यी दुवै टोली सहजे दोस्रो चरण (राउण्ड अफ सिक्सटिन) पुग्ने छन्। यदि ईङल्याण्ड विजयी भएमा दोस्रो चरण पुग्नेछ भने चेकका लागि क्रोएसिया र सक्टल्याण्डको खेलको नतिजामा भर पर्न पर्नेछ। यदि स्कटल्याण्डले जितेमा वा बराबरी गरेमा चेक दोस्रो हुँदै दोस्रो चरण प्रवेश गर्नेछ। यदि क्रोएसिया जितेमा गोल अन्तरको आधारमा दोस्रो स्थानको निर्णय हुनेछ ।

यसैगरि यदि चेक विजयी भएमा र क्रोएसियाले जितेमा वा बराबरी गरेमा ईङल्याण्ड दोस्रो हुँदै अर्को चरण प्रवेश पाउने छ। यदि स्कटल्याण्ड जितेमा दोस्रो स्थानको निर्णय गोल अन्तरका आधारमा हुनेछ। 


प्रकाशित मिति: मंगलबार, असार ८, २०७८  १८:०१
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जमा प्रथम वडा कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न
नेपालगन्जमा प्रथम वडा कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न
प्रथम उपमेयर कप फुटसलको उपाधि युनाइटेड एफसीले जित्यो
प्रथम उपमेयर कप फुटसलको उपाधि युनाइटेड एफसीले जित्यो
भलिबल प्रतियोगितामा महिलातर्फ आदर्श र पुरुषतर्फ धम्बोझी मावि प्रथम
भलिबल प्रतियोगितामा महिलातर्फ आदर्श र पुरुषतर्फ धम्बोझी मावि प्रथम
नेपालगन्जमा मेयर कप भलिबल प्रतियोगिता सुरु
नेपालगन्जमा मेयर कप भलिबल प्रतियोगिता सुरु
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP