नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, फागुन २९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • युरोकप:समूह 'डी'बाट इङ्ल्याण्ड र क्रोएसिया दोस्रो चरणमा
युरोकप:समूह 'डी'बाट इङ्ल्याण्ड र क्रोएसिया दोस्रो चरणमा
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, असार ९, २०७८ बागेश्वरी पोस्ट
युरोकप:समूह 'डी'बाट इङ्ल्याण्ड र क्रोएसिया दोस्रो चरणमा

नेपालगन्ज । युरोकप फुटबलको १६औं संस्करण अन्तर्गत समूह 'डी' बाट इङ्ल्याण्ड र क्रोएसिया दोस्रो चरणमा प्रवेश गरेका छन् । आ-आफ्ना खेलहरू जित्दै यी दुई टोली दोस्रो चरण प्रवेश गरेका हुन् ।

चेक गणतन्त्र तेस्रो स्थानमा रहेर अरू समूहका तेस्रो स्थानको नतिजा कुरेर बसेको छ। सबै समूहबाट तेस्रो भएका टोलीहरू मध्य पहिलो चार टोली दोस्रो चरण प्रवेश पाउने छन् । ईङल्याण्डले चेकलाई १-० गोलले पराजित गरेको थियो भने क्रोएसियाले स्कटल्याण्डलाई ३-१ गोलले स्तब्ध पारेको थियो ।

इङ्ल्याण्डका लागि खेलको १२औं मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए । उनलाई ज्याक ग्रिलिशले असिस्ट गरेका थिए । दुवै टोलीलाई दोस्रो चरण पुग्नका लागि अङ्कको आवश्यकता रहेकोमा दुवै टोली संयमित भएर खेलेका थिए। उक्त संयमताले चेकलाई अन्तत फाइदा गरेन । स्टर्लिङको त्यही एक गोल अन्तमा निर्णायक रहन पुग्यो ।

क्रोएसियाले स्कटल्याण्डलाई पराजित गर्ने क्रममा कप्तान लुका मोड्रिचले निर्णायक भूमिका खेलेका थिए । उनले एक गोल र एक असिस्ट गर्दै आफ्नो टोलीलाई दोस्रो चरण पुर्‍याएका हुन् । १-१को बराबरीको स्थितीमा उनले थप गोल गर्दै र अर्को गोल गर्न सहयोग गर्दै जित सुनिश्चित पारेका थिए ।

खेलको १७औं मिनेटमा क्रोएसियाका निकोला भ्लासिचले गोल गर्दै अग्रता दिलाएका थिए । क्रोएसियाको अग्रतालाई बराबरी गर्न खेलको ४२औं मिनेटमा स्कटल्याण्डका क्यालम मेकग्रेगरले गोल गरेका थिए ।

त्यसैगरी खेलको ६२औं मिनेटमा लुका मोड्रिचले गोल गर्दै २-१को अग्रता बनाएका थिए भने ईभान पेरिसिचले ७७औं मिनेटमा गोल गर्दै खेलमा ३-१को अग्रता बनाएका थिए । दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल क्रोएसियाले ३-१ले जितेको थियो । यो जितपछि चेकसँग अङ्क बराबरी गरेको क्रोएसियाले गोल अन्तरका आधारमा समूहमा दोस्रो हुँदै दोस्रो चरण प्रवेश गरेको छ । 


प्रकाशित मिति: बुधबार, असार ९, २०७८  ०७:५६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोहलपुरमा केपिएल क्रिकेट प्रतियोगिता सुरु
कोहलपुरमा केपिएल क्रिकेट प्रतियोगिता सुरु
सुपरस्टारले उचाल्यो प्रथम नेपालगन्ज आदर्श तेक्वान्दोको उपाधि 
सुपरस्टारले उचाल्यो प्रथम नेपालगन्ज आदर्श तेक्वान्दोको उपाधि 
पाँचौं प्याब्सन नेपालगञ्ज यू-१४ फुटबल मेयर कपः सेमिफाइनल समिकरण पूरा
पाँचौं प्याब्सन नेपालगञ्ज यू-१४ फुटबल मेयर कपः सेमिफाइनल समिकरण पूरा
प्याब्सन नेपालगञ्ज यू–१४ फुटबलः दोस्रो दिन विभिन्न पाँच विद्यालय विजयी
प्याब्सन नेपालगञ्ज यू–१४ फुटबलः दोस्रो दिन विभिन्न पाँच विद्यालय विजयी
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP