prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • फ्रान्सको युरोकप यात्रा समाप्त, स्विजरल्याण्ड क्वाटरफाइनलमा
फ्रान्सको युरोकप यात्रा समाप्त, स्विजरल्याण्ड क्वाटरफाइनलमा
banijya office
बागेश्वरी पोस्ट
मंगलबार, असार १५, २०७८ बागेश्वरी पोस्ट
फ्रान्सको युरोकप यात्रा समाप्त, स्विजरल्याण्ड क्वाटरफाइनलमा

नेपालगन्ज । २०१८ विश्वकप फुटबलको विजेता फ्रान्स राऊण्ड अफ सिक्सटिनबाट बाहिरिएको छ । स्विजरल्याण्ड विरुद्धको खेलमा टाई ब्रेकरमा ४-५ले पराजित हुँदै युरोकपको यात्रा टुङ्गिएको छ ।

nepalgunj 081-082

फ्रान्सका स्टार खेलाडी काईलिन एमबाप्पेले टाई ब्रेकरमा गोल गर्न नसक्दा फ्रान्स पराजित भएको हो । पहिलो चार पेनाल्टीमा दुवै टोलीले गोल गरेका थिए । एमबाप्पेको पेनाल्टीलाई स्विस गोलकिपर यान सोमरले बचाउ गर्दा स्विजरल्याण्ड विजयी भएको हो ।

निर्धारित ९० मिनेटमा तीन तीनको स्थिति पछि थपिएको आधा घण्टामा कुनै गोल हुन नसक्दा खेल टाई ब्रेकरमा पुगेको थियो। निर्धारित ९० मिनेटको खेल निकै रोमाञ्चक रहेको थियो ।

खेलको १५औं मिनेटमा स्विजरल्याण्डले अग्रता लिएको थियो । उसका लागि ह्यारिस सेफेरोविचले गोल गरेका थिए । पहिलो हाफ सकिंदा स्विजरल्याण्डले १(०को अग्रता कायमै राखेको थियो ।

राम्रो लयमा रहेका फ्रान्सका स्ट्राईकर करिम बेन्जेमाले २ मिनेटमा दुई गोल गर्दै दोस्रो हाफमा फ्रान्सलाई अग्रता दिलाएका थिए । उनले ५७औं र ५९औं मिनेटमा गोल गरेपछि फ्रान्सको जित निश्चित जस्तो देखिएको थियो। एक गोलको अग्रतालाई फ्रान्सका पल पोग्बाले ७५औं मिनेटमा दोब्बर पारेका थिए ।

खेलको ५५औं मिनेटमा स्विजरल्यण्डका रोड्रिग्वेजले पेनाल्टीमा गोल गर्न  सकेका थिएनन् । उनको प्रहार फ्रान्सका किपर ह्युगो लोरिसले रोकेका थिए । दुई गोलको अग्रता रहको फ्रान्स ८०औं मिनेटसम्म ढुक्क देखिन्थ्यो। ८१औं मिनेटमा ह्यारिस सेफेरोविचले दोस्रो गोल गर्दै खेल ३-२को स्थितिमा ल्याएका थिए । खेलको ९०औं मिनेटमा मारिओ गाव्रानोविचले गोल गर्दै खेल ३-३को बराबरीमा पुर्‍याएका थिए ।

उक्त विश्वकपमा एमबाप्पेले प्रतियोगिताको उत्कृष्ट युवा खेलाडीको उपाधि जितेका थिए भने तीन वर्षमा उनले पेनाल्टीमा गोल गर्न नसक्दा टोली राउण्ड अफ सिक्सटिन बाट बाहिरिनु परेको छ । यो प्रतियोगिता एमबाप्पेका लागि बिर्सन लायक रहने छ ।  

आइतबार रातीको पहिलो खेलमा  स्पेनले  क्रोएसियालाई ५-३ गोलले पराजित गर्दै अन्तिम ८ मा प्रवेश गरेको छ । अतिरिक्त समयमा पुग्दै कुल ८ गोल भएको खेलमा क्रोएसियालाई पराजित गर्दै स्पेन युरोपेली च्याम्पियनसिप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । कोपनहेगनस्थित पार्केन रंगशालामा स्पेनले ५-३ को जित दर्ता गर्दै राउन्ड अफ १६ पार गरेको हो ।


प्रकाशित मिति: मंगलबार, असार १५, २०७८  ०९:०३
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जमा प्रथम वडा कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न
नेपालगन्जमा प्रथम वडा कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न
प्रथम उपमेयर कप फुटसलको उपाधि युनाइटेड एफसीले जित्यो
प्रथम उपमेयर कप फुटसलको उपाधि युनाइटेड एफसीले जित्यो
भलिबल प्रतियोगितामा महिलातर्फ आदर्श र पुरुषतर्फ धम्बोझी मावि प्रथम
भलिबल प्रतियोगितामा महिलातर्फ आदर्श र पुरुषतर्फ धम्बोझी मावि प्रथम
नेपालगन्जमा मेयर कप भलिबल प्रतियोगिता सुरु
नेपालगन्जमा मेयर कप भलिबल प्रतियोगिता सुरु
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP