prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • युरोकप फाइनल: इटाली कि इङ्गल्याण्ड ?
युरोकप फाइनल: इटाली कि इङ्गल्याण्ड ?
banijya office
बागेश्वरी पोस्ट
आइतबार, असार २७, २०७८ बागेश्वरी पोस्ट
युरोकप फाइनल: इटाली कि इङ्गल्याण्ड ?

नेपालगन्ज ।युरोकप फुटबल १६ औं संस्करणको फाइनल खेल आज राती हुँदैछ।  आज राती नेपाली समयअनुसार १२ः४५ बजे लण्डनस्थित वेम्ब्ली स्टेडियममा घरेलु टिम फाइनलमा इङ्गल्याण्ड र इटाली प्रतिस्पर्धा गर्दैछन् । 

nepalgunj 081-082

सेमिफाइनलमा इटालीले स्पेनलाई पेनाल्टी सुटआउटमा र इङ्गल्याण्डले डेनमार्कलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन् । 

इटाली दोस्रो उपाधि जित्ने लक्ष्यमा छ भने इङ्गल्याण्डले पहिलो उपाधि जित्न चाहन्छ । इङ्गल्याण्ड करियरको पहिलो पटक फाइनलमा पुगेको हो । सन् १९६६ को विश्वकप जितेपछि पहिलो पटक इङ्गल्याण्ड कुनै पनि महत्वपूर्ण प्रतियोगिताको फाइनलमा पुग्न सफल भएको हो। हेड टु हेड 
इङ्गल्याण्ड र इटालीबीच हालसम्म २७ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा इटाली हाबी हुँदै आइरहेको छ ।

इटालीले ११ खेल जितेको छ । इङ्गल्याण्डले ८ खेल जितेको छ । दुई टिमबीचको ८ खेल बराबरी  भएको छ । 

युरोकपको इतिहासमा रेकर्ड राख्ने इङ्गल्याण्डलाई मौका
उपाधि जिते इङ्गल्याण्डले रेकर्ड राख्नेछ। इङ्गल्याण्ड युरोकपको फाइनल खेल्ने १३ औं राष्ट्र हो । जसमा अहिलेसम्म १० राष्ट्रले उपाधि जितेका छन् । 

अर्थात् अहिलेसम्मको १५ औं संस्करणसम्म १० राष्ट्रले मात्र उपाधि जितेका छन् । जसमा जर्मनी र स्पेनले ३–३, । फ्रान्सले २ तथा इटाली, रुस, चेक गणतन्त्र, डेनमार्क, ग्रीस, नेदरल्याण्ड्स र पोर्चुगलले १–१ पटक उपाधि जितेका छन्। 

इङ्गल्याण्ड ११ औं राष्ट्र बन्न सक्छ । घरेलु मैदानमा यो सुनौलो रेकर्ड इङ्गल्याण्डले राख्न सक्छ । तर इटाली धेरै बलियो टोली रहेको हुँदा इङ्गल्याण्डलाई फाइनल जित्न धेरै कठिन हुने पक्कै छ।

 


प्रकाशित मिति: आइतबार, असार २७, २०७८  १२:४३
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जमा प्रथम वडा कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न
नेपालगन्जमा प्रथम वडा कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न
प्रथम उपमेयर कप फुटसलको उपाधि युनाइटेड एफसीले जित्यो
प्रथम उपमेयर कप फुटसलको उपाधि युनाइटेड एफसीले जित्यो
भलिबल प्रतियोगितामा महिलातर्फ आदर्श र पुरुषतर्फ धम्बोझी मावि प्रथम
भलिबल प्रतियोगितामा महिलातर्फ आदर्श र पुरुषतर्फ धम्बोझी मावि प्रथम
नेपालगन्जमा मेयर कप भलिबल प्रतियोगिता सुरु
नेपालगन्जमा मेयर कप भलिबल प्रतियोगिता सुरु
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP