Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ २९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • ईपीएल केहिबेरमा सुरु हुँदै,शाहिद अफ्रिदी आज खेल्दै
ईपीएल केहिबेरमा सुरु हुँदै,शाहिद अफ्रिदी आज खेल्दै
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, असोज ९, २०७८ बागेश्वरी पोस्ट
ईपीएल केहिबेरमा सुरु हुँदै,शाहिद अफ्रिदी आज खेल्दै

नेपालगन्ज । एभरेष्ट प्रिमियर लिग  चौथो संस्करणको  (ईपीएल) टी–२० क्रिकेट प्रतियोगिता केहिबेरपछि शुरु हुँदैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने ईपीएलको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन ललितपुर प्याट्रियट्स र काठमाडौं किङ्स –११ बीच प्रतिस्पर्धा हुँदैछ । 

यो खेल निकै नै रोमाञ्चक हुने अपेक्षा गरिएको छ । किनकि दुवै टिममा अन्तर्राष्ट्रिय क्रिकेटरहरु पनि सहभागी हुनेछन् । ललितपुर र काठमाडौं बीचको पछिल्लो भेटमा ललितपुर बलियो देखिएको छ । ललितपुरले यस अघिको तीन भेटमा जित निकालेको थियो । यो खेल दिउँसो १२ः१५ बजेदेखि शुरु हुनेछ । 

ललितपुरको टिम
ललितपुर कुशल भुर्तेलको कप्तानीमा मैदानमा उत्रदै छ । नेपाली राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लले नखेल्ने भएपछि कुशलले जिम्मेवारी पाएका हुन् । 

ललितपुरको टिममा श्रीलंकाका ओशाडा फर्नान्डो, सनदुन विराकोडी, अफगानिस्तानका आजमतुल्लाह ओमरजाई, भुटानका  रानजुङ्ग मिक्यो दोर्जी र इङ्गल्याण्डका एलेक्स ब्लाके जस्ता खेलाडी रहेका छन् ।

काठमाडौंको टिम
काठमाडौं राष्ट्रिय टिमकै स्पीन बलर सन्दीप लामिछानेको कप्तानीमा मैदानमा उत्रनेछ ।

काठमाडौंको टिममा पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदी, अफगानिस्तानका रहमानउल्लाह गुर्बाज, सिंगापुरका जनक प्रकाश जस्ता खेलाडी रहेका छन् ।

अफ्रिदीले २ खेलमात्र खेल्नेछन् । 

तर दुखद पक्ष राष्ट्रिय टिमकै कप्तान ज्ञानेन्द्र मल्ल र पूर्व कप्तान पारस खड्काले भने ईपीएल खेल्ने छैनन् । 

यो प्रतियोगिताका प्रोमोटर आमिर अख्तरसँग सम्बन्ध राम्रो नभएकै कारण मल्ल र खड्काले नखेलेका हुन् । 

कस्तो छ सहभागीता 
यसपालि अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरु धेरै भएकाले रोमाञ्चकता देखिएको छ । चौथो संस्करणको प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउँदै छन् ।

यसअघि पनि ६ टिमले नै सहभागीता जनाउने छन् । यसपालि पुरस्कार राशि पनि बढेको छ । 

प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ। यस्तै उपविजेताले १५ लाख पाउने छ ।


प्रकाशित मिति: शनिबार, असोज ९, २०७८  १०:४२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP