Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ २९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • साफ च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात
साफ च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात
RSG-2
माल्दिभ्स १-० गोलले पराजित
बागेश्वरी पोस्ट
शनिबार, असोज १६, २०७८ बागेश्वरी पोस्ट
साफ च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

नेपालगन्ज । मालदिभ्समा जारी साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आयोजकलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ। नेपालले  अन्तिम समयमा गोल गर्दै मालदिभ्सलाई पराजित गरेको हो।  अङ्क जोडेको छ। मालदिभ्सको मालेमा गए राति भएको खेलमा नेपालले आयोजक  मालदिभ्सलाई १–० गोल अन्तरले पराजित गर्दै उत्कृष्ट शुरुआत गरेको छ । नेपालका लागि ८६औँ मिनेटमा मनिष डाँगीले उत्कृष्ट गोल गर्दै नेपाललाई तीन अङ्क दिलाए । 

मनिषले मध्य भागमा पाएको बललाई मालदिभ्सका चार रक्षात्मक खेलाडीहरूलाई छक्क्याउँदै सुन्दर गोल गरे। उनले मालदिभ्सको रक्षापंक्तिलाई छलाउँदै अघि बढेर गोल गरेको दृश्य नेपाली फुटबलमा लामो समय सम्झिने दृश्य रहने छ। खेलको ६९औँ मिनेटमा नवयुग श्रेष्ठको स्थानमा मैदान प्रवेश गरेका मनिषले नेपाललाई एक स्मरणीय गोल दिएका छन्

खेल अवधिभर मालदिभ्सले अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखेको थियो । नेपालको रक्षापंक्तिले मालदिभ्सको आक्रमणहरूलाई निस्तेज पारिरहे। नेपाली रक्षापंक्तिले अनुशासित भएर खेल्दै मालदिभ्सलाई गोल गर्ने कुनै मौका दिएनन्। नेपाली कप्तान किरण चेम्जोङले सधैँ झैँ केही उत्कृष्ट बचाउहरू गरेका थिए।

नेपालले पनि केही राम्रा आक्रमणहरू गरेको भए पनि गोलमा परिणत हुन सकेको थिएन। नेपाली टोलीले एक ढिक्का भएर खेलेको कारण जित हात पार्न सफल भएको हो । नेपालले सन् १९९९को साफ खेलकुदमा मालदिभ्सलाई पराजित गरेपछि यो पहिलो पटक मालदिभ्सलाई पराजित गरेको हो ।

नेपाली टोलीले २२ वर्ष पछि मालदिभ्सलाई पराजित गरेको हो। यसअघि २२ वर्षको अवधिमा मालदिभ्ससँगको ७ खेल खेलेको नेपाल ५मा पराजित र २ बराबरीमा टुङ्गाएको थियो। अब नेपालले दोश्रो खेल श्रीलंकाविरुद्द पर्सी खेल्नेछ।


प्रकाशित मिति: शनिबार, असोज १६, २०७८  ०७:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP