नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असोज १६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • साफ च्याम्पियनसिप फाइनल:नेपाल र भारतबीच इतिहासकै आज सबैभन्दा कडा भिडन्त
साफ च्याम्पियनसिप फाइनल:नेपाल र भारतबीच इतिहासकै आज सबैभन्दा कडा भिडन्त
RSG-2
नेपाल धेरै बलियो टोली हो,आज भारतलाई निकै कठिन हुन्छ:भारतीय सहायक प्रशिक्षक
बागेश्वरी पोस्ट
शनिबार, असोज ३०, २०७८ बागेश्वरी पोस्ट
साफ च्याम्पियनसिप फाइनल:नेपाल र भारतबीच इतिहासकै आज सबैभन्दा कडा भिडन्त

नेपालगन्ज । आज राती नेपालले ऐतिहासिक फुटबल फाइनल खेल्दैछ। नेपाल दक्षिण एशियाकै सबैभन्दा बलियो प्रतिद्वन्द्वी भारतसँग माल्दिभ्समा जारी १३  औं  साफ च्याम्पियनसिपको फाइनल खेल खेल्न लागेको हो। हालसम्म भएका प्रतियोगितामा पहिलो पटक फाइनलमा प्रवेश गरेको नेपाली राष्ट्रिय फुटबल टिमले  उपाधी जितेर  इतिहास रच्ने सुरमा छ। 

आज राति ८ बजेर ४५ मिनेटमा मालेस्थित राष्ट्रिय रंगशालामा हुने फाइनल  भिडन्तमा  नेपालले भारतलाई पराजित गरेर  सुनौलो इतिहास रच्ने सोचका साथमा मैदानमा उत्रिदै छ । यसपटक नेपाल एकदमै राम्रो फर्ममा रहि फाइनलमा प्रवेश गरेको हो। 

"हामी गोर्खालीले जित्नका लागि हर प्रयास गर्नेछौ र भारतलाई पराजित गरेर गोर्खालीले एउटा सुनौलो इतिहास रचेर देश फर्किने छौ", नेपालका कप्तान किरण चेम्जोङले प्रतिक्रिया  दिएका छन् ।

उता भारतीय सहायक प्रशिक्षक  शानमुगम वेंकटेशले पनि नेपाल भारतका लागि सबैभन्दा बलियो प्रतिद्वन्द्वी रहेको बताएका छन् । नेपाल समूह चरणदेखी नै राम्रो नजिता निकालेर  पुरै  टिम कन्फिडेन्स र मोटिभेटेड  भएको हुनाले आजको फाइनल खेल भारतका लागि निकै कठिन हुने   वेंकटेशले प्रतिक्रिया दिएका छन् ।

नेपालले समूह चरणमा आयोजक माल्दिभ्सलाई १-० ,श्रीलंकालाई ३-२ पराजित गरेको थियो । समूह चरणमै बङलादेशसँग १-१ गोलले बराबरी खेलेको नेपाल भारतसँग १-० गोलले पराजित भएपनी ४ खेलम ७ अंक जोड्दै फाइनलमा प्रवेश गरेको थियो।

नेपाल र भारत अहिले सम्म २२ पटक आमनेसामने हुँदा नेपालले २ पटक भारतलाई पराजित गर्दा भारतसँग नेपाल १५ पटक पराजित भएको छ। दुबै देशले  ५ पटक बराबरी खेल भएका छन् । भारत साफ च्याम्पियनशिपको ७ पटकको बिजेता हो भने नेपालले पहिलो पटक फाइनल यात्रा तय गरेको छ। उपाधी जति पटक जितेपनी यसपटक नेपाली खेलाडीहरुले भारतलाई पराजित गरेर सुनौलो इतिहास रच्दै देश फर्किने सोचका मैदानमा आज राती होमिदै छन् ।


प्रकाशित मिति: शनिबार, असोज ३०, २०७८  ०९:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एसियन गेम्सको क्रिकेटमा नेपालले अफगानिस्तानलाई हरायो
एसियन गेम्सको क्रिकेटमा नेपालले अफगानिस्तानलाई हरायो
एसियन गेम्सको महिला कबड्डीमा नेपाललाई कास्य पटक
एसियन गेम्सको महिला कबड्डीमा नेपाललाई कास्य पटक
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP