Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ २९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • मन्त्री हमाललाई लोकतान्त्रिक खेलकुद संघको स्वागत र बधाई
मन्त्री हमाललाई लोकतान्त्रिक खेलकुद संघको स्वागत र बधाई
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, कात्तिक ४, २०७८ बागेश्वरी पोस्ट
मन्त्री हमाललाई लोकतान्त्रिक खेलकुद संघको स्वागत र बधाई

नेपालगन्ज । नेपाल लोकतान्त्रिक खेलकुद संघ लुम्विनी प्रदेश कमिटीले वन वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमाललाई स्वागत गरेको छ । नेपालगन्जको सुनाखरी रेष्टुरेन्टमा आज एक कार्यक्रमको आयोजना गरी संघले नवनियुक्त मन्त्री हमाललाई स्वागत गर्दै बधाई ज्ञापन गरेको हो । 

नेपाल लोकतान्त्रिक खेलकुद संघ लुम्विनी प्रदेश कमिटीका संयोजक नरेन्द्र थापाले मन्त्री हमाललाई स्वागत गर्दै बधाई ज्ञापन गरेका थिए । कार्यक्रममा विभिन्न चाडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान पनि गरिएको छ । संयोजक थापाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नवनियुक्त मन्त्री हमालले परम्परागत तरिकाले खेलकुद अघि बढ्न नसक्ने भन्दै खेलकुद अगाडि बढाउन विज्ञानको सहारा लिनुपर्ने आवश्यकता औंल्याए । उनले भने-"शारीरिक बनोट र परिवारिक बंशाणुगत गुणको आधारमा खेलकुदमा लाग्न नयाँ पिढीँलाई प्रेरित गर्नुपर्दछ ।" उनले बेमौसमी बर्षाले किसानको धानबालीमा पु¥याएको क्षतीको लागि लुम्बिनी प्रदेश सरकारले राहतको व्यवस्था गर्ने बताए । उनले आफूले मुख्यमन्त्रीसंग कुरा गरेको बताउँदै पीडा खेपिरहेका किसानलाई राहत दिन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । 

खेलकुदसंग सम्बन्धित व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको स्वागत, बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा कांग्रेस बाँकेका सभापति किरण कोइराला, लुम्बिनी प्रदेश सांसद मो.याकुव अन्सारी, नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगर, संविधानसभा सदस्य अब्दुल हमिद सिद्धिकी, ओलम्पियन पार्वती थापा लगायत खेलाडी, प्रशिक्षक, खेल पदाधिकारी, राजनीतिक दलका नेता कार्यकर्ता, पत्रकार सहभागी थिए । 

No description available.

May be an image of 6 people and people standingMay be an image of 2 people and people standing

May be an image of 2 people, people sitting, people standing and indoor


प्रकाशित मिति: बिहीबार, कात्तिक ४, २०७८  १४:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP