prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • दैलेख कांग्रेसमा महिला नेतृ मिना कुमारी थापाको नाम अग्रपंक्तिमा
दैलेख कांग्रेसमा महिला नेतृ मिना कुमारी थापाको नाम अग्रपंक्तिमा
banijya office
खुलाबाट महाधिवेशन प्रतिनिधि जित्ने जगतजङ्गकी छोरी मिना
बागेश्वरी पोस्ट
सोमबार, मंसिर १३, २०७८ बागेश्वरी पोस्ट
दैलेख कांग्रेसमा महिला नेतृ मिना कुमारी थापाको नाम अग्रपंक्तिमा
कांग्रेस नेतृ मिना कुमारी थापा

नेपालगन्ज । दैलेखबाट कांग्रेस महाधिवेशन प्रतिनिधि जितेपछि मिना कुमारी थापा अहिले चर्चामा छिन् । उनले खुला तर्फबाट महाधिवेशन प्रतिनिधिमा जितेकी हुन् । दैलेखमा संस्थापन पक्ष कमजोर देखिएपनि मिना भने महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुन सफल भइन् । 

nepalgunj 081-082

२०३२ सालमा दैलेखमै जन्मिएकी थापाले २०४८ सालदेखि स्कुले जीवनबाटै राजनीतिक यात्रा सुरु गरेकी थिइन् । मिना दैलेख कांग्रेसमा अग्रणी स्थानमा नाम आउने स्वर्गीय जगतजङ्ग थापाकी छोरी हुन् । उनका पिता जगतजङ्गको कोरोना भाइरस संक्रमणका कारण गत असार २१ गते निधन भएको थियो । 

महाधिवेशन प्रतिनिधि निर्वाचित भएपछि थापाले बागेश्वरी पोष्टसंग भनिन्, "नेताहरुले मलाई महिला कोटाबाट उम्मेदवार हुन सुझाएपनि मैले खुलामै उम्मेदवारी दिएँ र सबैको मायाले निर्वाचित हुन सफल भएँ ।" उनले महिलाका विचार र भावनाहरुलाई मुखरित गर्न आफू राजनीतिमा क्रियाशील रहको बताइन् । जनताका आकांक्षा र चाहना पूरा गर्न कार्यकारी पदमा पुग्न आवश्यक भएको बताउँदै थापाले अगाडि भनिन्, "बुबाको शिक्षा र दैलेखको भूगोलले मलाई पनि राजनीतिमा तानेको छ, महिला दिदीबहिनीहरुको राजनीतिक आधार बन्ने कोशिस गर्नेछु ।" 

महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि मिनाले बुबाको सपना पूरा गर्ने बताएकी छन् । दैलेखको पार्टी सभापति भएर नेपाली काँग्रेसको राजनीतिक इतिहासमा स्व. थापाले आफ्नो नाम लेखाएका छन् । त्यसलाई जीवन्त राख्न आफू राजनीतिक क्षेत्रमा क्रियाशील भएको मिना बताउँछिन् ।


प्रकाशित मिति: सोमबार, मंसिर १३, २०७८  १९:५९
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP