नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, फागुन २९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • लक्ष्य युवा क्लब तुलसीपुर र सक्सेस फुटबल क्लब विजयी
लक्ष्य युवा क्लब तुलसीपुर र सक्सेस फुटबल क्लब विजयी
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, पुस १५, २०७८ बागेश्वरी पोस्ट
लक्ष्य युवा क्लब तुलसीपुर र सक्सेस फुटबल क्लब विजयी

लक्ष्मण बस्नेत/ दाङ । दाङमा जारी एन्फा जिल्ला लिग फुटबल प्रतियोगिता २०७८ को आज सम्पन्न खेलहरुमा लक्ष्य युवा क्लब तुलसीपुर १५ र सक्सेस फुटबल क्लब तुलसीपुरले विजयी सुरुवात गरेका छ्न् ।

अखिल नेपाल फुटबल संघ एन्फाको कार्यक्रम अनुसार दाङ जिल्ला फुटबल संघको आयोजनामा संचालित प्रतियोगितामा टाईगर युवा क्लब तुलसीपुरलाई २-० गोल अन्तरले पराजित गर्दै लक्ष्य युवा क्लबले विजयी सुरुवात गरेको हो । यस्तै युनाईटेड युथ क्लब तुलसीपुरलाई ३-०  गोलले पराजित गर्दै सक्सेस फुटबल क्लबले विजयी सुरुवात गरेको हो । उता घोराहीको भरतपुर खेल मैदानमा भएको खेलमा राप्ती फुटबल क्लब र युएनबिसी घोराहीले अंक बाडेका छन् ।

कडा प्रतिस्पर्धा र रोमाञ्चक खेलमा दुबै तर्फबाट निर्धारित समयसम्म कुनै गोल हुन नसकेपछि अंक बाँडेका हुन । जिल्ला लिग अन्तर्गत  घोराहीको भरतपुर खेलमैदानमा ५ वटा क्लब र तुलसीपुर तर्फ ५ वटा क्लब एक आपसमा आमनेसामने भईरहेका छन् । यता तुलसिपुरमा शुक्रबार पहिलो खेल १२ बजे युनाईटेड युथ क्लब तुलसीपुर र टाईगर युवा क्लब भिड्दैछन् । त्यस्तै दिउँसो २ बजे हुने खेलमा लक्ष्य युवा क्लब र एसएसएफए तुलसीपुर आमनेसामने हुनेछ्न् ।

उता घोराहीमा शुक्रबार हुने पहिलो खेलमा न्यु स्टार फुटबल क्लब नारायणपुर र नवलपुर फुटबल एकेडेमी भिड्नेछन् । यस्तै दिउँसो साढे २ बजे हुने खेलमा राप्ती फुटबल क्लब र किशान जागृती भिड्ने आयोजकले जानकारी दिएको छ । २९ गते सम्म संचालन हुने प्रतियोगितामा जिल्लामा स्थापित १० वटा क्लबहरुको सहभागिता रहेको छ ।


प्रकाशित मिति: बिहीबार, पुस १५, २०७८  १९:२४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोहलपुरमा केपिएल क्रिकेट प्रतियोगिता सुरु
कोहलपुरमा केपिएल क्रिकेट प्रतियोगिता सुरु
सुपरस्टारले उचाल्यो प्रथम नेपालगन्ज आदर्श तेक्वान्दोको उपाधि 
सुपरस्टारले उचाल्यो प्रथम नेपालगन्ज आदर्श तेक्वान्दोको उपाधि 
पाँचौं प्याब्सन नेपालगञ्ज यू-१४ फुटबल मेयर कपः सेमिफाइनल समिकरण पूरा
पाँचौं प्याब्सन नेपालगञ्ज यू-१४ फुटबल मेयर कपः सेमिफाइनल समिकरण पूरा
प्याब्सन नेपालगञ्ज यू–१४ फुटबलः दोस्रो दिन विभिन्न पाँच विद्यालय विजयी
प्याब्सन नेपालगञ्ज यू–१४ फुटबलः दोस्रो दिन विभिन्न पाँच विद्यालय विजयी
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP