नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, चैत २०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • घोराही जेलबाट फरार कैदी परियार नेपालगन्जको जमुनाह नाका पारीबाट पक्राउ
घोराही जेलबाट फरार कैदी परियार नेपालगन्जको जमुनाह नाका पारीबाट पक्राउ
बागेश्वरी पोस्ट
सोमबार, माघ १०, २०७८ बागेश्वरी पोस्ट
घोराही जेलबाट फरार कैदी परियार नेपालगन्जको जमुनाह नाका पारीबाट पक्राउ

नेपालगन्ज  । प्रहरीको मोटरसाइकल लिएर फरार भएका घोराही कारागारका कैदी यमराज परियार पक्राउ परेका छन् । 

कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद  सजाय पाएर  दाङ कारागारमा जेल सजाय भुक्तानी गर्दै आएर प्रहरीकै मोटरसाइकल लिएर गत पुस ८ गते फरार भएका  कैदी राजपुर गाउँपालिका  दाङका  २८ बर्षीय यमराज परियार नेपाल भारत सिमा नाका नेपालगन्ज १५ स्थित जमुनाह  नाका नजिक भारतबाट पक्राउ परेका हुन् ।

घोराही कारागारका नाइके समेत रहेका परियार पुस ८ गते  ११ बजे कारागारबाट छालाको उपचार गर्न भनेर अस्पताल गएपछि केही बेरपछि अस्पतालबाट घोराही बजारको बिपी चोकस्थित  थकाली भान्सा घर एण्ड लजमा गएर खाजा खाने क्रममा सुरक्षामा खटिएका प्रहरी जवान जवान धन बहादुर चौधरीको लु ३१ प १५० नम्बरको मोटरसाइकल लिई फरार भएका थिए ।

प्रहरी प्रधान कार्यालयले इन्टरपोल शाखा मार्फत भारतीय प्रहरीसँँग समन्वय गरी जिल्ला प्रहरी दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालको कमान्डको टोलीले फरार परियारलाई आज नेपाल भारत सिमा नाका नेपालगन्ज १५ स्थित जमुनाह नाका नजिक भारतबाट पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । परियारलाई आजै जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै सार्बजनिक गरेको दाङ प्रहरीले जनाएको छ । 

परियारलाई कारागार ऐन २०१९ को दफा २४ को ३ अनुसार बाँकी कैदको डेढ बढाई कैद सजायको ब्यवस्था अन्तर्गत फेरि सजाय थप हुने दाङ प्रहरीले जानकारी दिएको छ ।

 


प्रकाशित मिति: सोमबार, माघ १०, २०७८  १८:१४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्ज बसपार्कमा बसभित्रै पसेर लुटपाट गर्ने चार जना हतियारधारी लुटेरा पक्राउ
नेपालगञ्ज बसपार्कमा बसभित्रै पसेर लुटपाट गर्ने चार जना हतियारधारी लुटेरा पक्राउ
किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कोहलपुरबाट ४ जना पक्राउ
किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कोहलपुरबाट ४ जना पक्राउ
श्रीमानसँग सम्बन्ध टुटेपछि लिभिङ टुगेदरमा बसेकी महिलाको मृत्यु,  प्रेमीसहित तीन पक्राउ
श्रीमानसँग सम्बन्ध टुटेपछि लिभिङ टुगेदरमा बसेकी महिलाको मृत्यु, प्रेमीसहित तीन पक्राउ
कोहलपुरबाट लागूऔषधसहित दुई जना पक्राउ
कोहलपुरबाट लागूऔषधसहित दुई जना पक्राउ
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP