नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • निजामती कर्मचारी युनियनको अध्यक्षमा गोपालप्रसाद पोखरेल निर्वाचित
निजामती कर्मचारी युनियनको अध्यक्षमा गोपालप्रसाद पोखरेल निर्वाचित
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, फागुन २४, २०७८ बागेश्वरी पोस्ट
निजामती कर्मचारी युनियनको अध्यक्षमा गोपालप्रसाद पोखरेल निर्वाचित

नेपालगन्ज । नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारीको युनियनको केन्द्रिय अध्यक्षमा गोपालप्रसाद पोखरेल पुनः दोहोरिएका छन् । 

गएराति सम्पन्न निर्वाचन परिणाम अनुसार अध्यक्षमा पोखरेल पुनः निर्वाचित भएका हुन् । उनले सुरेन्द्रकुमार अधिकारी र सुशील केसीलाई पराजित गरेका हुन्  । त्यस्तै वरिष्ठ उपाध्यक्षमा उनकै प्यानलका उत्तम कटुवाल निर्वाचित भएका छन् । महासचिवमा जनकबहादुर रावल निर्वाचित भएका छन् । उनले सुरेन्द्रकुमार अधिकारी प्यानलबाट उम्मेदवारी दिएका थिए । 

अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, खुला उपाध्यक्ष तथा उपमहासचिवमा गोपाल पोखरेल प्यानल विजयी भएको छ भने महासचिव लगायत केही पदाधिकारीमा अधिकारी प्यानल विजय भएको छ । अध्यक्षमा विजयी भएपछि अध्यक्ष पोखरेलले भने, ‘मेरो उद्देश्य २ वटा विषयमा केन्द्रित हुनेछ । हामीले राखेका माग सम्बोधन हुने गरी संघीय निजामती सेवा ऐन ल्याउन पहल गर्ने र आगामी आधिकारिक टे«ड युनियनको निर्वाचनमा नेपाल निजामती कर्मचारी युनियनलाई पहिलो स्थानमा ल्याउनु मेरो उद्देश्य हो ।’

खुला उपाध्यक्षमा यज्ञ वली विजयी भएका छन् । उनले गोपाल पोखरेल प्यानलबाट चुनाव लडेका थिए । प्रदेश उपाध्यक्षमा प्रदेश १ बाट मानबहादुर बन, मधेस प्रदेशबाट राजकिशोर राउत, बागमतीबाट श्रीराम लम्साल, गण्डकीबाट दिपक रेग्मी, लुम्बिनीबाट मदन गौतम, कर्णालीबाट चन्द्रबहादुर खड्का तथा सुदूरपश्चिमबाट धर्मबहादुर देउवा विजयी भएका छन् । 

यसैगरी संघीय उपाध्यक्षमा तेजबहादुर केसी, जनजाती उपाध्यक्षमा पुरण गुरुङ, मधेसी उपाध्यक्षमा अशोक रौनियार, पिछडिएको क्षेत्रबाट कृष्ण सेजुवाल तथा श्रेणीविहीन उपाध्यक्षमा सोम कोइराला विजयी भएका छन् । 

यसैगरी खुला सचिवमा कुलप्रसाद भट्टराई, जगत पाठक, प्रकाश भट्टराई र झविन्द्र पोखरेल विजयी भएका छन् । कोषाध्यक्षमा प्रयास घिमिरे विजयी भएका छन् । केन्द्रीय सदस्यहरुको परिणाम भने आज दिउँसो आउने भएको छ । 


प्रकाशित मिति: मंगलबार, फागुन २४, २०७८  १२:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP