Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ २९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • एनएमएले जित्यो महिला क्रिकेटको उपाधि
एनएमएले जित्यो महिला क्रिकेटको उपाधि
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, फागुन २५, २०७८ बागेश्वरी पोस्ट
एनएमएले जित्यो महिला क्रिकेटको उपाधि

नेपालगञ्ज । एनएमएले अन्तर स्कुल मेयर तथा उप–मेयर क्रिकेट प्रतियोगिता अन्तर्गत् महिला तर्फको उपाधि जितेको छ ।मंगलप्रसाद माविको मैदानमा एनएमएले होलील्याण्डलाई १ विकेटले हरायो । 

टस जितेर ब्याटिङ गरेको होलिल्याण्डले १६.३ ओभरमा अलआउट हुँदा ९५ रन बनाएको थियो । होलील्याण्डका कुनै पनि खेलाडीले दोहोरो अंक जोडन सकेनन् । एनएमएका अन्जली चौधरीले सर्वाधिक ४ विकेट र चमेली चौधरीले ३ विकेट लिइन् । जवाफमा एनएमले १७ ओभर २ बलमा जीत हासिल गरेको थियो । 

खेलमा वुमन अफ द फाइनल अन्जली चौधरीले सर्वाधिक ३८ रन, शोभा शाही र पबित्रा चन्दले समान ९ विकेट लिए । होलील्याण्डका लागि मनिषा रानाले ३ विकेट दिक्षा पुरी र स्वतिका बजगाईंले २–२ विकेट लिए । यसैगरी पुरुष तर्फको खेलमा आज आर्दश स्कुलले जीत हासिल गर्दै सेमीफाइनलमा पुगेको छ । 

आदर्शले कोहलपुर क्रिकेट मैदानमा मोर्डन स्कुललाई ३ विकेटले हरायो । टस जितेर ब्याटिङ गरेको मोर्डनले १२.४ ओभरमा ६२ रन बनाएर अलआउट भयो । मोडर्नका हिक्मत साउदले ११ रन, बिपिन खनालले ९ रन बनाए । म्यान अफ द म्याच आदर्शका रोहित सुनारले सर्वाधिक ५ विकेट लिए । उनले ४ ओभरमा १० रन मात्र खर्चेका थिए । नितेश न्यौपानेले २ विकेट हासिल गरे ।

जवाफमा आदर्शले १२.२ ओभरमा ७ विकेटको नोक्सानीमा जीत हासिल गरेको थियो । आर्दशका अबिन थापाले ११ रन,  दिपेश मगरले १३ रन बनाए । मोर्डनका बिपिन खनाल र निरपा शाहीले समान २ विकेट लिए । 


प्रकाशित मिति: बुधबार, फागुन २५, २०७८  २०:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP