Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ २९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • सेनाको पश्चिम कमाण्ड र बाँके-११ का बीचमा मैत्रीपूर्ण भेट्रान क्रिकेट
सेनाको पश्चिम कमाण्ड र बाँके-११ का बीचमा मैत्रीपूर्ण भेट्रान क्रिकेट
RSG-2
हिमालय शाहको उत्कृष्ट प्रदर्शनमा बाँके-११ विजयी
बागेश्वरी पोस्ट
शनिबार, फागुन २८, २०७८ बागेश्वरी पोस्ट
सेनाको पश्चिम कमाण्ड र बाँके-११ का बीचमा मैत्रीपूर्ण भेट्रान क्रिकेट

नेपालगञ्ज । नेपाली सेनाको पश्चिम कमाण्ड हेडक्वाटर र बाँके-११ का बीचमा भएको मैत्रीपूर्ण भेट्रान क्रिकेटमा बाँके--११ विजयी भएको छ । बाँके-११ को जीतमा बाँके ट्राफिक प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले ५ चौकाको मद्दतमा ३९ रन बनाएका थिए । भैरव प्रसाद गणको आयोजनामा राँझामा खेलिएको मैत्रीपूर्ण खेलमा पश्चिम कमाण्डको नेतृत्व कमाण्ड सेनापति उपरथी प्रेम शाही र बाँके-११ को नेतृत्व नेपाल क्रिकेट संघ (क्यान) का लुम्बिनी र कर्णाली प्रदेशका अध्यक्ष दुर्गा थापाले गरेका थिए ।

टस जितेर पश्चिम कमाण्डले फिल्डिङ रोजेको थियो । कमाण्ड सेनापति उपरथी शाहीले गरेको पहिलो ओभरको पहिलो बलमै सहज क्याच छुटेको थियो । कप्तान दुर्गा थापा र हिमालय शाहले पारी सम्हालेपछि बाँके-११ ले निर्धारित २० ओभरमा १५५ रन बनाएको थियो । शाहले ३९, थापाले ३१ रन र जमिलले १७ रन जोडेका थिए ।शाहको उत्कृष्ट ब्याटिङले बाँके-११ ले विजय हासिल गरेको हो । 

No description available.

१५६ रनको लक्ष्य लिएर व्याटिङ गर्न आएका पश्चिम कमाण्डका ओपनर पहिलो ओभरमै मेराज अन्सारीको बलमा क्याच आउट भएका थिए । उपरथी शाही, पूर्व सहायक रथी राम राणा र प्रमुख सेनानी संजिव सिजापतिले राम्रो प्रदर्शन गरेपछि पश्चिम कमाण्डले १३५ रन बनाएको थियो । मैत्रीपूर्ण खेलमा पश्चिम कमाण्डबाट मेजर दिप श्रेष्ठ, अशोक शाही, प्रबिण थापा, लेफ्टीनेन्ट नेहाल चन्द र सञ्जीव ढुंगानाले खेलेका थिए ।

बाँके-११ बाट जमिल अन्सारी, दिपेन्द्रप्रताप सिंह, शशिरञ्जन कर्ण, विनोद कर्ण, विक्रम श्रेष्ठ, इरफान खान, जावेद सिद्धिकी, जाकिर सिद्धिकी लगायत खेलेका थिए । खेलस्थलमा पूर्व सिंचाई मन्त्री दीपक गिरी, संविधानसभा सदस्य राजीवविक्रम शाह लगायत उपस्थित थिए । भैरव प्रसाद गणले नागरिक-सैनिक सम्बन्ध सुदृढ गर्न मैत्रीपूर्ण खेलहरु आयोजना गर्दै आएको छ ।  उक्त खेलमा ४० रन बनाउँदै २ विकेट लिएका पूर्व सहायक रथी राम राणा म्यान अफ द म्याच घोषित भएका थिए ।


प्रकाशित मिति: शनिबार, फागुन २८, २०७८  २१:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP