नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, साउन १४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • बाँके जिल्ला लिग फुटबलको उपाधि न्यु डाँफे स्पोर्ट्स क्लबलाई
बाँके जिल्ला लिग फुटबलको उपाधि न्यु डाँफे स्पोर्ट्स क्लबलाई
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, चैत १, २०७८ बागेश्वरी पोस्ट
बाँके जिल्ला लिग फुटबलको उपाधि न्यु डाँफे स्पोर्ट्स क्लबलाई

नेपालगञ्ज । न्यु डाँफे स्पोर्ट्स क्लबले बाँके जिल्ला लिग फुटबलको उपाधि जितेको छ ।

नेपालगञ्ज रंगशालामा आज भएको फाइनल खेलमा न्यु डाँफेले युनाइटेड युथ क्लबलाई ३–१ ले हरायो । न्यु डाँफेको तर्फबाट बिमल बस्नेतले २ गोल र प्रेम सुनारले १ गोल गरे । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीबाट पुरस्कृत भएका बिमलले खेलको २३औं र ५७औं मिनेटमा गोल गरेका थिए । न्यु डाँफेका प्रेम सुनारले ७१औं मिनेटमा गोल गरे । युनाइटेडका लागि विभुषण केसीले पहिलो हाफको इन्जुरी समयमा (४१औं मिनेट) गोल गरेका थिए । 

विजेता न्यु डाँफेले ३१ हजार नगर, मेडल, ट्रफी र प्रमाणपत्र तथा उप–विजेता युनाइटेडले २१ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । विजयी खेलाडीलाई नेपालगञ्ज उप–महानगरपालिका मेयर डा. धवल समशेर राणा, उप–मेयर उमा थापामगर, भैरव प्रसाद गण इमाम नगर ब्यारेक राँझाका गणपति प्रमुख सेनाली जनमत कार्की, आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही, जिल्ला खेलकुद विकास समिति अध्यक्ष मोहित शाह, बर्दिया जिल्ला फुटबल संघका अध्यक्ष अजित राजभण्डारी, लुम्बिनी प्रदेश खेलकुद विकास समिति नेपालगञ्जका कार्यालय प्रमुख महेश चन्द, नेपाल उद्योग वाणिज्य संघका निवर्तमान केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, बाँके बर्दिया मैत्री समाजका उपाध्यक्ष बिनोद वली लगायतले पुरस्कृत गरेका थिए ।

बाँके जिल्ला फुटबल संघको आयोजनामा भएको जिल्ला लिगमा बाँकेका ११ क्लबले भाग लिएका थिए । जिल्ला लिगको विजेता न्यु डाँफेले लुम्बिनी प्रदेशस्तरको लिग फुटबलमा बाँकेको प्रतिनिधित्व गर्नेछ । 


प्रकाशित मिति: मंगलबार, चैत १, २०७८  २०:५६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP