नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, कात्तिक २४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • स्थानीय तह निर्वाचन मतगणना:कञ्चनपुरमा कांग्रेसको विजयी सुरुवात
स्थानीय तह निर्वाचन मतगणना:कञ्चनपुरमा कांग्रेसको विजयी सुरुवात
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, वैशाख ३१, २०७९ बागेश्वरी पोस्ट
स्थानीय तह निर्वाचन मतगणना:कञ्चनपुरमा कांग्रेसको विजयी सुरुवात

नेपालगन्ज ।  कञ्चनपुरको  लालझाडी ६ मा नेपाली कांग्रेसले विजयको सुरुवात गरेको छ ।  निर्वाचन क्षेत्र नम्बर १ को लालझाडी गाउँपालिकाका ६ नम्बर वडामा कांग्रेसका वडा अध्यक्षका उम्मेदवार हर्कनारायण जोशी प्यानलसहित विजयी भएका छन् ।

जोशीले ४५४ मत ल्याएर विजयी भएका हुन् । त्यसैगरी महिला सदस्य ज्ञानमती राना ४२९, दलित महिला सदस्य पदकी उम्मेदवार हिरा बिक ४३७, सदस्य महेन्द्र चौधरी ४३१ , सदस्य लिला चौधरी ४३२ मत ल्याएर विजयी भएका छन् । 

लालझाडी ६ बाट गाउँपालिका प्रमुख पदका नेपाली कांग्रेसका उम्मेदवार श्रीकृष्ण राना ४३०, उपप्रमुख राधा राना ४६८ मतका साथ अग्रता कायम गरेका छन्  । मतगणना जारी छ ।


प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९  ०९:२८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गृह मन्त्रालयको कामबारे भन्नै मिल्दैन: गृहमन्त्री अर्याल
गृह मन्त्रालयको कामबारे भन्नै मिल्दैन: गृहमन्त्री अर्याल
सरकारले फरार कैदीबन्दी र लूटिएका हतियार फिर्ता ल्याउन विशेष अपरेशन चलाउँदै छ: गृहमन्त्री अर्याल
सरकारले फरार कैदीबन्दी र लूटिएका हतियार फिर्ता ल्याउन विशेष अपरेशन चलाउँदै छ: गृहमन्त्री अर्याल
पूर्व मन्त्री एवं कांग्रेस नेता मोहम्मद अफताब आलमको निधन
पूर्व मन्त्री एवं कांग्रेस नेता मोहम्मद अफताब आलमको निधन
एमाले बाँके वैठक: संगठन सुदृढीकरण र युवा परिचालनमा केन्द्रित हुने निर्णय
एमाले बाँके वैठक: संगठन सुदृढीकरण र युवा परिचालनमा केन्द्रित हुने निर्णय
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP