prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असोज १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • लुम्बिनीका जिल्ला समन्वय समितिमा कांग्रेस पहिलो
लुम्बिनीका जिल्ला समन्वय समितिमा कांग्रेस पहिलो
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, असार ५, २०७९ बागेश्वरी पोस्ट
लुम्बिनीका जिल्ला समन्वय समितिमा कांग्रेस पहिलो

नेपालगञ्ज । लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा जिल्ला समन्वय समिति (जिसस) को नेतृत्व चयन भएको छ ।

१२ जिल्ला मध्ये ६ वटा जिल्लामा प्रमुख र ३ जिल्लामा उपप्रमुख जितेर नेपाली कांग्रेस पहिलो भएको छ । नेकपा एमालेले ४ जिल्लामा प्रमुख र २ जिल्लामा उपप्रमुख जितेर दोस्रो स्थानमा रहेको छ ।

माओवादी केन्द्रले २ प्रमुख र ५ उपप्रमुख जितेको छ । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले २ उपप्रमुख जितेको छ । सत्ता गठबन्धनमा रहेका जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीको उपस्थिति शून्य भएको छ ।

कांग्रेस र सत्ता गठबन्धनभित्रको अन्तरघातका कारण नवलपरासी पश्चिम र कपिलवस्तुलुमा अल्पमतमा रहेको एमालेले जिससको नेतृत्व जित्न सफल भएको छ ।

कांग्रेसले बाँके, बर्दिया, दाङ, रुपन्देही, गुल्मी र प्युठानमा जिसस प्रमुख जितेको छ । यस्तै बाँके, बर्दिया र दाङमा उपप्रमुख पनि जितेको छ । एमालेले पाल्पा, अर्घाखाँची, नवलपरासी, कपिलवस्तुमा प्रमुख जितेको छ भने पाल्पा र अर्घाखाँचीमा उपप्रमुख जितेको छ ।

माओवादी केन्द्रले रोल्पा र रुकुम पूर्वमा प्रमुख जितेको छ । यस्तै रोल्पा, रुकुम पूर्व, गुल्मी, प्युठान र नवलपरासी पश्चिममा उपप्रमुख जितेको छ । माओवादी केन्द्रले रोल्पा र रुकुम पूर्वमा गठबन्धन नगरी एक्लै प्रमुख र उपप्रमुख जितेको हो ।

 


प्रकाशित मिति: आइतबार, असार ५, २०७९  ११:५६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP