prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार १०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आम निर्वाचन-२०७९
  • गृहपृष्ठ
  • आम निर्वाचन-२०७९
  • चुनावको मिति घोषणा भएपछि सत्ता गठबन्धनको बैठक, सिट बाँडफाँड गर्न कार्यदल
चुनावको मिति घोषणा भएपछि सत्ता गठबन्धनको बैठक, सिट बाँडफाँड गर्न कार्यदल
banijya office
बागेश्वरी पोस्ट
शुक्रबार, साउन २०, २०७९ बागेश्वरी पोस्ट
चुनावको मिति घोषणा भएपछि सत्ता गठबन्धनको बैठक, सिट बाँडफाँड गर्न कार्यदल

नेपालगन्ज । यही आउँदो मंसिर ४ गतेका लागि देशभर एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन घोषणा भएसँगै दलहरु निर्वाचनका लागि तात्न थालेका छन् । 

nepalgunj 081-082

हिजो मात्रै सरकारले निर्वाचनको मिति घोषणा गरेपछि सत्ताधारी गठबन्धन सिट बाँडफाँडका लागि छलफलमा बस्दैछन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको बैठकले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सिट बाँडफाँडबारे एउटभा निचोड निकाल्नेछ । चुनावी तालमेल र सिट बाँडफाँड गर्न एउटा विशेष कार्यदल गठन गर्ने तयारी भएको बुझिएको छ । 

यही कार्यदलले नै सत्ताधारी गठबन्धनमा कसलाई कति सिट दिने भन्ने बारेमा निचोड निकाल्नेछ । गत स्थानीय तहमा पनि सत्ता गठबन्धनका दलहरुले तालमेल गरेका थिए । आगामी निर्वाचनमा समेत तालमेल गरी जानका लागि पारदर्शी ढंगले पार्टीको हैसियत अनुसार सिट बाँडफाँड गरेर जानका लागि कार्यदल बन्ने बुझिएको हो । 

यद्यपि वाम गठबन्धनको चर्चा पनि चलेको छ । यो सम्भव नभए सत्ताधारी दलहरुबीचकै वाम एकता गर्नेबारे पनि दोस्रो तहका नेताहरुले अभ्यास थालेका छन् । आफूहरु बीचको कुनै गठबन्धनले काम नगरेमा अहिलेकै सत्ताधारी गठबन्धन कायम रहेको भन्दै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरु लागिपरेका छन् । 

जनता समाजवादी पार्टी (जसपा) बाट अलग भएर डा. बाबुराम भट्टराईले नयाँ पार्टी खोलेपछि गठबन्धनमा उनको भूमिका र उनको हैसियतबारे पनि विचार विमर्श गर्नैपर्नेछ । 

यसअघि २०७४ सालको निर्वाचनमा भट्टराईले माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई हराएका थिए । भट्टराईलाई नेपाली कांग्रेसको समर्थन रहेको थियो । अबको स्टाटस पनि स्पष्ट हुँदै जाने बुझिएको छ । 

त्यसैगरी प्रमुख प्रतिपक्ष दल नेकपा एमाले भने साना वाम पार्टीहरुसँग चुनावी तालमेल गरेर जाने योजनामा छ । हाम्राकुराबाट


प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७९  १०:२७
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP