prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार १०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आम निर्वाचन-२०७९
  • गृहपृष्ठ
  • आम निर्वाचन-२०७९
  • बाँके-१ बाट प्रत्यक्ष र समानुपातिकतर्फ कांग्रेसका ३/३ जना सिफारिस
बाँके-१ बाट प्रत्यक्ष र समानुपातिकतर्फ कांग्रेसका ३/३ जना सिफारिस
banijya office
बागेश्वरी पोस्ट
बिहीबार, भदौ १६, २०७९ बागेश्वरी पोस्ट
बाँके-१ बाट प्रत्यक्ष र समानुपातिकतर्फ कांग्रेसका ३/३ जना सिफारिस

nepalgunj 081-082

नेपालगञ्ज । नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ ले प्रत्यक्ष र समानुपातिकतर्फ ३/३ जनाको नाम जिल्लामा सिफारिस गर्ने भएको छ । क्षेत्रीय कार्यसमितिका सचिव खुमबहादुर बस्नेतका अनुसार प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ ३ जना र समानुपातिकतर्फ ३ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको बताए ।

प्रत्यक्षतर्फ पार्टी जिल्ला सभापति नारायणप्रसाद गौडेल, निवर्तमान क्षेत्रीय सभापति माधवराम खत्री र तरुण दलका पूर्व महासचिव हुर्मत कुमार न्यौपानेको नाम सिफारिस गर्ने निर्णय भएको बस्नेतले जानकारी दिए । गौडेल यसअघि २०७४ को निर्वाचनमा प्रदेशसभा क्षेत्र नम्बर १ (ख) बाट उम्मेदवार थिए । खत्री प्रतिनिधिसभाका उम्मेदवार थिए ।

यस्तै समानुपातिकतर्फ क्षेत्रीय कार्यसमितिले नारायणप्रसाद सिग्देल, द्रोपती वली र लुटबहादुर खत्रीको नाम सिफारिस गरेको छ । सिग्देल २०७० को दोस्रो संविधानसभा निर्वाचनमा क्षेत्र नम्बर १ बाट उम्मेदवार थिए । क्षेत्रीय सचिव बस्नेतले प्रदेश क्षेत्र कार्यसमितिले सिफारिस गरेका नामहरुमा पनि आफ्नो राय लेखेर आजै जिल्लालाई बुझाइने बताए । 


प्रकाशित मिति: बिहीबार, भदौ १६, २०७९  ११:०५
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP