नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, मंसिर ४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कञ्चनपुरमा एक्लै चुनाव लड्ने कांग्रेसको निर्णय
कञ्चनपुरमा एक्लै चुनाव लड्ने कांग्रेसको निर्णय
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, भदौ २०, २०७९ बागेश्वरी पोस्ट
कञ्चनपुरमा एक्लै चुनाव लड्ने कांग्रेसको निर्णय

नेपालगन्ज । नेपाली कांग्रेसले कञ्चनपुरमा केही स्थानमा गठबन्धन स्वीकार नगर्ने  निर्णय गरेको छ । 

केन्द्रमा सत्तारुढ ५ दलीय गठबन्धन गरी निर्वाचनमा होमिने सहमति गरे पनि कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ मा भने गठबन्धन स्वीकार नगर्ने निर्णय गरिएको हो । 

सङ्गठनात्मक हिसाबले बलियो रहेको निर्वाचन क्षेत्र १ मा नेपाली कांग्रेस एक्लै निर्वाचन जित्न सक्षम रहेकाले गठबन्धन अस्वीकार गर्ने निर्णय गरिएको नेपाली कांग्रेस कञ्चनपुर १ का क्षेत्रीय सभापति गोपिप्रसाद उपाध्यायले बताए । 

गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा क्षेत्रका ४ मध्ये २ पालिका नेपाली कांग्रेसले जितेको थियो । कांग्रेसको एक्लै निर्वाचन जित्ने हैसियत रहेकाले गठबन्धन नगर्ने निर्णयमा पुगेको क्षेत्रीय सभापति उपाध्यायले बताए । 

कञ्चनपुर १ मा नेपाली कांग्रेसले गठबन्धन अस्वीकार गरेपछि सत्तारुढ दलहरुबीच गठबन्धन गरेर निर्वाचनमा भाग लिने सहमति तुहिने निश्चित भएको छ । 

यसअघि पनि नेपाली कांग्रेस क्षेत्रीय समितिको दृढ अडानले गठबन्धन भएको थिएन । कांग्रेसले गठबन्धन गर्न हुँदैन भन्ने  मतदाताहरूको चाहना रहेको क्षेत्रमा पार्टीले गठबन्धन अस्वीकार गर्ने निष्कर्षमा पुगेको क्षेत्रीय सभापति उपाध्यायले बताए । हाम्राकुरा


प्रकाशित मिति: सोमबार, भदौ २०, २०७९  ०९:०५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दुर्गा प्रसाईं मध्यरातमा पक्राउ
दुर्गा प्रसाईं मध्यरातमा पक्राउ
नवयुवाहरुको आवरणमा देशमा विध्वंश मच्याइयोः एमाले महासचिव पोखरेल
नवयुवाहरुको आवरणमा देशमा विध्वंश मच्याइयोः एमाले महासचिव पोखरेल
एमाले महासचिव पोखरेलको प्रश्न: 'दल गठन गरिसकेपछि घिसिङ मन्त्री पदमा रहनु उचित हो ?'
एमाले महासचिव पोखरेलको प्रश्न: 'दल गठन गरिसकेपछि घिसिङ मन्त्री पदमा रहनु उचित हो ?'
आईजीपीबाट अवकाश पाएकै दिनमा खापुङमाथि आयोगले लगायो विदेश भ्रमणमा रोक
आईजीपीबाट अवकाश पाएकै दिनमा खापुङमाथि आयोगले लगायो विदेश भ्रमणमा रोक
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP