नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, फागुन ३०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आम निर्वाचन-२०७९
  • गृहपृष्ठ
  • आम निर्वाचन-२०७९
  • लुम्बिनी प्रदेशसभाका लागि कांग्रेसको बन्दसूचीमा बाँकेका आठ जना
लुम्बिनी प्रदेशसभाका लागि कांग्रेसको बन्दसूचीमा बाँकेका आठ जना
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, असोज ९, २०७९ बागेश्वरी पोस्ट
लुम्बिनी प्रदेशसभाका लागि कांग्रेसको बन्दसूचीमा बाँकेका आठ जना

नेपालगञ्ज । नेपाली कांग्रेसले निर्वाचनमा आयोगमा बुझाएको लुम्बिनी प्रदेशसभा सदस्य तर्फको समानुपातिकको बन्दसूचीमा बाँकेका आठ जना परेका छन् । महासमिति सदस्य माया पुन आदिवासी जनजातीतर्फ दोस्रो नम्बरमा अटाएकी छिन् ।

लुम्बिनी प्रदेश कार्यसमिति सदस्य अञ्जना पाण्डे खसआर्यको सूचीमा छैठौं नम्बरमा पर्दा बाँके जिल्ला सचिव एवम् कोहलपुर नगरपालिकाकी निवर्तमान उपमेयर सञ्जुकुमारी थारु थारु थारु क्लष्टरमा एक नम्बरमा परेकी छिन् । यस्तै महाधिवेशन प्रतिनिधि संगिताकुमारी थारु तेस्रो नम्बरमा अटाएकी छिन् । जिल्ला सहसचिव विनोदकुमार थारु पुरुष थारुतर्फ दोस्रो नम्बरमा छन् ।

महाधिवेशन प्रतिनिधि मिनाकुमारी बोहरा सिद्धिकी मुस्लिम कोटामा एक नम्बरमा परेकी छिन् भने क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति नक्की खाँ मुस्लिममा दोस्रो नम्बरमा छन् । जिल्ला सदस्य सुशिला बादी नेपाली अल्पसंख्यकबाट एक नम्बरमा छिन् ।

नेपाली कांग्रेसले असोज ३ गते बुझाएको सूचीमा आयोगले छानविन गरेको छ । आजदेखि १६ गतेसम्म त्रुटी सच्याउन समय दिइएको छ । लुम्बिनी प्रदेशबाट समानुपातिकतर्फ ३५ जना निर्वाचित हुन्छन् । 
बन्दसूची :


प्रकाशित मिति: आइतबार, असोज ९, २०७९  ११:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP