prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, भदौ २१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान एलबी क्षेत्री राष्ट्रिय खेलकुद परिषदको सदस्य मनोनित
राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान एलबी क्षेत्री राष्ट्रिय खेलकुद परिषदको सदस्य मनोनित
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, असोज १४, २०७९ बागेश्वरी पोस्ट
राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान एलबी क्षेत्री राष्ट्रिय खेलकुद परिषदको सदस्य मनोनित

नेपालगञ्ज । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान लेखबहादुर (एलबी) क्षेत्री राष्ट्रिय खेलकुद परिषदको सदस्यमा मनोनित भएका छन् ।

बाँकेको कोहलपुर निवासी क्षेत्रीलाई युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवमा मनोनित गरेको हो । क्षेत्रीलाई मन्त्रीपरिषदको असोज ११ गतेको निर्णय अनुसार राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा ३ को उपदफा २ को खण्ड (ट)  बमोजिम राष्ट्रिय खेलकुद परिषदको सदस्यमा मनोनित गरिएको मन्त्रालयका सचिव सूर्य प्रसाद गौतमले जनाए । 

पहिलो राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान क्षेत्रीले सन् १९९८ मा नेपालमा भएको दोस्रो एसीसी कप क्रिकेट प्रतियोगितामा कप्तानी सम्हालेका थिए ।

May be an image of text


प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७९  २१:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
शनिबारदेखि नेपालगञ्जमा यु–१४ छात्र–छात्रा फुटबल हुँदै
शनिबारदेखि नेपालगञ्जमा यु–१४ छात्र–छात्रा फुटबल हुँदै
नेपालगञ्जमा यु–१४ छात्र–छात्रा फुटबल प्रतियोगिता हुँदै
नेपालगञ्जमा यु–१४ छात्र–छात्रा फुटबल प्रतियोगिता हुँदै
नेपालगञ्ज १० नाइट रनका विजेतालाई थाइल्याण्डको बाङ्सेन रनमा अवसर
नेपालगञ्ज १० नाइट रनका विजेतालाई थाइल्याण्डको बाङ्सेन रनमा अवसर
नेपालगन्ज १० नाइट रनमा यस वर्ष रिले दौड पनि समावेश
नेपालगन्ज १० नाइट रनमा यस वर्ष रिले दौड पनि समावेश
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP