prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आम निर्वाचन-२०७९
  • गृहपृष्ठ
  • आम निर्वाचन-२०७९
  • यी हुन् कांग्रेसबाट प्रतिनिधि सभाका आधिकारिक उम्मेदवारहरु (सूचीसहित)
यी हुन् कांग्रेसबाट प्रतिनिधि सभाका आधिकारिक उम्मेदवारहरु (सूचीसहित)
banijya office
बागेश्वरी पोस्ट
सोमबार, असोज २४, २०७९ बागेश्वरी पोस्ट
यी हुन् कांग्रेसबाट प्रतिनिधि सभाका आधिकारिक उम्मेदवारहरु (सूचीसहित)

नेपालगन्ज । नेपाली कांग्रेसका प्रतिनिधि सभाका सबै आधिकारिक उम्मेदवारहरुले आइतबार मनोनयन दर्ता गरेका छन्  

nepalgunj 081-082

सत्ता गठबन्धनको भागबन्डामा परेको ८९ निर्वाचन क्षेत्रका लागि कांग्रेसले उम्मेदवारको टुंगो लगाउदै सबै उम्मेदवारहरुले मनोनयन दर्ता गरेका हुन् ।

दुई जनाबाहेका कांग्रेसका सबै पदाधिकारी प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ चुनाव लड्ने भएका छन्।

सहमहामन्त्रीद्वय फरमुल्लाह मन्सुर र जीवन परियार समानुपातिक सूचीमा छन् भने अरू सबै पदाधिकारी प्रत्यक्षतर्फ चुनाव लड्ने भएका हुन्।

सभापतिसमेत रहेका प्रधामन्त्री शेरबहादुर देउवा डडेलधुराबाट निर्वाचन लड्दै छन् । संस्थापन इतरका नेता डा.शेखर कोइराला मोरङ ६ बाट चुनाव लड्दै छन् 

उपसभापति धनराज गुरूङ स्याङ्जा २ र पूर्णबहादुर खड्का सुर्खेत १ बाट उम्मेदवार बनेका छन्।

महामन्त्रीद्वय गगन थापा काठमाडौं ४ र विश्वप्रकाश शर्मा झापा १ बाट चुनाव लड्दैछन्।

प्रतिनिधि सभा तर्फका कांग्रेसका उम्मेदवारहरु-

प्रदेश १

१ तेह्रथुम – सीता गुरुङ

२ पाँचथर – भीष्मराज आङदेम्बे

३ धनकुटा – सुनिल थापा

४ संखुवासभा – दीपक खड्का

५ ओखलढुंगा – रामहरि खतिवडा

६ सोलुखुम्बुम – बलबहादुर केसी

७ इलाम २ – डम्बर खड्का

८ झापा १ – विश्वप्रकाश शर्मा

९ झापा ३ – कृष्णप्रसाद सिटौला

१० झापा ४ – देउकुमार थेबे

११ झापा ५ – खगेन्द्र पाण्डव अधिकारी

१२ मोरङ १ – डिगबहादुर लिम्बु

१३ मोरङ २ – सुजाता कोइराला

१४ मोरङ ३ – सुनिल शर्मा

१५ मोरङ ६ – डा. शेखर कोइराला

१६ सुनसरी २ – सिताराम मेहता

१७ सुनसरी ३ – विजयकुमार गच्छदार

१८ सुनसरी ४ – ज्ञानेन्द्रबहादुर कार्की

१९ उदयपुर–१ डा.नारायण खड्का

मधेस प्रदेश

१ सप्तरी १ – रामदेव साह

२ सप्तरी ३ – दिनेशकुमार यादव

३ सप्तरी ४ – तेजुलाल चौधरी

४ सिरहा १ – पद्मनाराण चौधरी

५ सिरहा २ – चित्रलेखा यादव

६ धनुषा २ – रामकृष्ण यादव

७ धनुषा ४ – महेन्द्र यादव

८ महोत्तरी ४ – महेन्द्रकुमार राय यादव

९ सर्लाही – ४ नागेन्द्र कुमार राय

१० रौतहट २ – रित्तोद आलम

११ रौतहट ४ – देवप्रसाद तिमिलसिना

१२ बारा १ – उमाकान्त चौधरी

१३ पर्सा – २ अजयकुमार चौरासिया

१४ पर्सा ३ – सुरेन्द्रप्रसाद चौधरी

१५ पर्सा ४ – रमेश रिजाल

बागमती प्रदेश

१ काभ्रे २ – शीवप्रसाद हुमागाईँ

२ ललितपुर १ – उदयशमशेर राणा

३ भक्तपुर २ – दुर्लभ थापा

४ काठमाडौं १ – प्रकाशमान सिंह

५ काठमाडौं ३ – सन्तोष चालिसे

६ काठमाडौं ४ – गगन थापा

७ काठमाडौं ५ – प्रदीप पौडेल

८ काठमाडौं ६ – भीमसेनदास प्रधान

९ काठमाडौं १० – राजेन्द्र कुमार केसी

१० रसुवा – मोहन आचार्य

११ नुवाकोट २ – अरजुननसिंह केसी

१२ सिन्धुली १ – श्यामकुमार घिमिरे

१३ सिन्धुपाल्चोक २ – मोहनबहादुर बस्नेत

१४ धादिङ २ – दिलमान पाख्रीन

१३ मकवानपुर १ – महालक्ष्मी उपाध्याय ‘डिना’

१६ चितवन १ – विश्वनाथ पौडेल

१७ चितवन २ – उमेश श्रेष्ठ

१८ रामेछाप – कान्छाराम तामाङ

गण्डकी प्रदेश

१ तनहुँ १ – रामचन्द्र पौडेल

२ तनहुँ २ – शंकर भण्डारी

३ स्याङ्जा–१ राजु थापा

४ स्याङजा २ – धनराज गुरुङ

५ नवलपुर १ – शशांक कोइराला

६ पर्वत – अर्जुन जोशी

७ मनाङ – टेकप्रसाद गुरुङ

८ कास्की १ – किशोरदत्त बराल

९ गोरखा १ – राजेन्द्र बजगाईँ

१० म्याग्दी – खमबहादुर गर्जुवा

११ मुस्ताङ – योगेश गौचन थकाली

लुम्बिनी प्रदेश

१ गुल्मी १ – चन्द्र भण्डारी

२ नवलपरासी २ – देवेन्द्र कँडेल

३ नवलपरासी – १ विनोद चौधरी

४ रुपन्देही ३ – बालकृष्ण खाण

५ रुपन्देही ४ – प्रमोद यादव

६ रुपन्देही ५ – भरतकुमार शाह

७ कपिलवस्तु–२ सुरेन्द्र आचार्य

८ कपिलवस्तु ३ – अभिषेकप्रताप साह

९ अर्घाखाँची – पुष्पा भुसाल

१० दाङ ३ – दिपक गिरी

११ बाँके ३ – किशोरसिंह राठौर

१२ बर्दिया १ – सञ्जय गौतम

१३ पाल्पा १ – ज्ञानबहादुर गाहा

कर्णाली प्रदेश

१ मुगु – ऐन बहादुर शाही

२ सुर्खेत १ – पूर्णबहादुर खड्का

३ सुर्खेत २ – हृदयराम थानी

४ दैलेख २ – दिक्पाल शाही

सुदूरपश्चिम प्रदेश

१ डडेल्धुरा – शेरबहादुर देउवा

२ बाजुरा – बद्री पाण्डे

३ दार्चुला – दिलेन्द्र बडू

४ अछाम २ – पुष्प शाह

५ कञ्चनपुर २– एनपी साउद

६ कञ्चनपुर ३ – रमेश लेखक

७ कैलाली १ – रामजनम चौधरी

८ कैलाली ४ – वीरबहादुर बलायर

९ कैलाली ५ – डिल्लीराज पन्त

 


प्रकाशित मिति: सोमबार, असोज २४, २०७९  ११:१७
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP