prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ १७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आम निर्वाचन-२०७९
  • गृहपृष्ठ
  • आम निर्वाचन-२०७९
  • खजुराका कार्यकर्तासँग किशोरसिंह राठौरको भेटघाट, सत्तारुढ गठबन्धनलाई जिताउन आग्रह
खजुराका कार्यकर्तासँग किशोरसिंह राठौरको भेटघाट, सत्तारुढ गठबन्धनलाई जिताउन आग्रह
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, असोज २९, २०७९ बागेश्वरी पोस्ट
खजुराका कार्यकर्तासँग किशोरसिंह राठौरको भेटघाट, सत्तारुढ गठबन्धनलाई जिताउन आग्रह

नेपालगन्ज । प्रतिनिधिसभा  बाँके क्षेत्र नं. ३ का  सदस्यका उम्मेद्वार किशोरसिंह राठौरले खजुरा क्षेत्रका कांग्रेस अगुवा कार्यकर्ताहरुसँग छलफल गर्दै सत्ता साझेदार गठबन्धनका सबै उम्मेदवारहरुलाई जिताउन आग्रह गरेका छन् । 

नेपाली कांग्रेसका सह-महामन्त्री समेत रहेका क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार राठौरले कार्यकर्तासँगख छलफल कार्यक्रम गर्दै  गठबन्धनका सबै उम्मेद्वारलाई जिताउने गरी अघि बढ्नुपर्ने बताएका छन् । 

सह-महामन्त्री राठौरे बाँके जिल्लासँगको आफ्नो पुर्ख्यौली नाता रहेकाले यहाँको विकास निर्माणमा आफूले सेवा गर्ने अवसर दिनका लागि जनतामाझ जान तयार रहेको बताए । राठौरले पार्टीको मूल्य र मान्यता स्थापित गर्न सधैं लागिपर्ने कुरामा जोड दिएका थिए । सत्तारुढ गठबन्धनबाट संघका उम्मेदवार रहेका राठौरले क्षेत्र नं. ३ का कांग्रेस कार्यकर्ता र यहाँका जनताको विश्वास भएकाले यहाँ चुनाव लड्न तयार भएको पनि बताएका थिए ।

राठौरलाई जिताउन  कांग्रेसका प्रजातन्त्र सेनानीहरुले सम्पुर्ण कार्यकर्ताहरुलाई आह्वान गरेका थिए । प्रजातन्त्र सेनानी केदार घिमिरेले संगठन मजवुत भएकाले चुनावमा एक ढिक्का भएर लाग्ने तयारी गरेको बताए ।

संगठनमा भेदभाव नहोस् भन्दै कार्यकर्ताहरुले पुर्वाग्रही ढङ्गले कारवाहीमा परेका कार्यकर्ताहरु माथिको अनुशासनको कारवाही फुकुवा हुनुपर्ने माग गरेका हुन्  ।  खजुरा-६ का वडा सभापति गोरे खाँले संगठन मजवुत भएकाले संगठको चुस्त दुरुस्त भएर परिचालान हुँदा गठनबन्धनका उम्मेदवारहरुलाई चुनाव जित्न अप्ठ्यारो नहुने बताएका छन् ।

नेपाली कांग्रेस क्षेत्र नं. ३ साविक क्षेत्र नं.४ का पूर्व सभापति महेन्द्र मल्लले संगठनका सबै संयन्त्रसँगै गठबन्धनलाई चुस्त दुरुस्त रुपमा चलायमान गराउनु पर्ने बताउँदै गठबन्धनका उम्मेदवारहरुलाई जिताउन सबैको कर्तब्य भएको बताए ।


प्रकाशित मिति: शनिबार, असोज २९, २०७९  १२:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP