prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ १६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आम निर्वाचन-२०७९
  • गृहपृष्ठ
  • आम निर्वाचन-२०७९
  • सत्तारुढ दलहरुबीचको चुनावी गठबन्धन नेचुरल छः राठोर
सत्तारुढ दलहरुबीचको चुनावी गठबन्धन नेचुरल छः राठोर
RSG-2
कथित बुद्धिजिवीले भ्रम छर्न खोजे
बागेश्वरी पोस्ट
शनिबार, असोज २९, २०७९ बागेश्वरी पोस्ट
सत्तारुढ दलहरुबीचको चुनावी गठबन्धन नेचुरल छः राठोर

नेपालगञ्ज । नेपाली कांग्रेसका सह-महामन्त्री एवम् प्रतिनिधिसभा क्षेत्र नम्बर ३ का उम्मेदवार किशोरसिंह राठोरले सत्तारुढ दलहरुबीचको चुनावी तालमेल 'नेचुरल' भएको बताएका छन् ।

नेपाल प्रेस युनियन बाँके सम्बद्ध पत्रकारहरुसंगको अन्तरक्रिया कार्यक्रममा राठोरले नेपालका कथित बुद्धिजिवीले सत्तारुढ दलहरुबीचको चुनावी तालमेलका विरुद्ध अफबाह फैलाएर दिग्भ्रमित गर्न खोजे पनि जनताले प्रष्ट बुझेको बताए । उनले नेपालका ९५ प्रतिशत बुद्धिजिवी विकाउ भएको टिप्पणी गरे । उनले संसदीय अभ्यास गरिरहेका दलहरुबीच नै संविधान र लोकतन्त्रको रक्षाका खातिर चुनावी तालमेल भएकाले कांग्रेस नेतृत्वको गठबन्धन नेचुरल भएको बताए । उनले गठबन्धनका उम्मेदवारलाई जिताउन आह्वान गरे ।

६० बर्षदेखि बाँकेमै घर भएको मान्छेलाई बाहिरको उम्मेदवार बनेर भ्रम छर्न खोजिएपनि आफू निरन्तर बाँकेमा बसिरहेको बाँकेका जनताले बुझेको राठोरले बताए । आफू कुनै लोभ, लालच र स्वार्थ विना राजनीतिमा होमिएकाले जनताको कल्याण र उत्थान बाहेक आफ्नो अरु कुनै अभिष्ट नभएको उनले स्पष्ट पारे । 

कार्यक्रममा नेपाल प्रेस युनियनका बरिष्ठ उपाध्यक्ष प्रेम केसी, बरिष्ठ पत्रकार हेमन्त कर्माचार्य, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, पूर्व अध्यक्ष नरेन्द्र थापा, सल्लाहकार चेतकान्त भट्टराई, नवीन गिरी, बसन्त उपाध्याय, कमल खत्री लगायतले धारणा राखेका थिए ।  


प्रकाशित मिति: शनिबार, असोज २९, २०७९  २०:५४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP