prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ १७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आम निर्वाचन-२०७९
  • गृहपृष्ठ
  • आम निर्वाचन-२०७९
  • जसले आफ्नो उर्जाशील समय राजनीति, समाजसेवा र मानवीय सेवामा खर्चिए
जसले आफ्नो उर्जाशील समय राजनीति, समाजसेवा र मानवीय सेवामा खर्चिए
RSG-2
बाँके २(१) का कांग्रेस उम्मेदवार बर्मा चुनावी मैदानमा
बागेश्वरी पोस्ट
आइतबार, असोज ३०, २०७९ बागेश्वरी पोस्ट
जसले आफ्नो उर्जाशील समय राजनीति, समाजसेवा र मानवीय सेवामा खर्चिए

नेपालगञ्ज । नेपाली काँग्रेसका तर्फबाट बाँके क्षेत्र नम्बर २(१) का प्रदेशसभा सदस्य पदका उम्मेदवार राजकुमार वर्मा यतिबेला चुनावी अभियानमा होम्मिसकेका छन् । आफ्नो उर्जाशील समय यही राजनीतिमा समर्पण गरेका वर्मालाई पार्टीले टिकट दिएसँगै यतिबेला उक्त क्षेत्रबासी उत्साहित समेत देखिएका छन् ।

राजनीति तथा समाजसेवाका माध्यमबाट वर्माले आम नागरिकलाई पुर्याएको योगदानका कारण पनि वर्माप्रति धेरैको सद्भाव र सहानुभूति देखिएको छ । नेपालगञ्ज उपमहानगरपालिका २२ पुरैनी निवासी वर्मा बाँकेकै पुराना नेताका रुपमा परिचित छन् । २०७० सालको संबिधानसभा निर्वाचनमा थोरै मतले उनी एमालेका दिनेशचन्द्र यादवसँग पराजित भएका थिए । उक्त निर्वाचनमा तत्कालीन श्रम मन्त्री मोहम्मद इस्तियाक राई तेस्रो स्थानमा खुम्चिएका थिए ।

२०३६ सालको जनमत संग्रहमै वर्मा तत्कालीन पुरैनी गाविसमा पार्टीका तर्फबाट प्रतिनिधिमा बसेर कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरेका थिए । २०३८ सालमा महेन्द्र वहुमुखी क्याम्पसमा नेविसंघको सदस्य, २०४६ सालको आन्दोलनमा सक्रियतापूर्वक सहभागी भएका वर्माले बाँके क्षेत्र नम्बर २ मा तीन पटक क्षेत्रीय सभापतिमा निर्वाचित भएर पार्टीको संगठन सुदृढीकरण र विस्तारमा अहम् भूमिका निर्वाह गरेका छन् । चार पटक महासमिति सदस्यमा निर्वाचित भइसकेका वर्मासँग तत्कालीन जिल्ला विकास समितिको सदस्यको भूमिका निर्वाह गरेको अनुभव समेत छ । उनले २०६४ सालको संबिधानसभा निर्वाचनमा पार्टीको तर्फबाट समानुपातिक समावेशी कोटामा समेत टिकट प्राप्त गरेका थिए ।

वर्माले राजनीतिमा मात्र नभएर सामाजिक सेवाका क्षेत्रमा पनि आफूलाई स्थापित गरेका छन् । रेडक्रस, विद्यालय व्यवस्थापन समिति, सहकारी, नेपाल नेत्र ज्योति संघ फत्तेवाल आँखा अस्पताल जस्ता सामाजिक तथा मानवीय सेवामा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् ।

No description available.

कानुनी संकायमा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेका वर्माले आफ्नो सम्पूर्ण उर्जाशील समय राजनीति, समाजसेवा र मानवीय सेवामा समर्पित गरेकै कारण यो पटकको निर्वाचनमा आफूलाई मत दिन आव्हान गरेका छन् । जनप्रतिनिधिका रुपमा निर्वाचित भएर अबको पाँच वर्ष विकास र सम्बृद्धिमा खर्चिने उनको योजना रहेको निर्वाचन परिचालन र व्यवस्थापनमा खटिएका आशिष वर्माले बताए ।


प्रकाशित मिति: आइतबार, असोज ३०, २०७९  ०६:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP