Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ १८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • भव्यताका साथ सवा करोड दीप प्रज्वलन 
भव्यताका साथ सवा करोड दीप प्रज्वलन 
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, फागुन ८, २०७९ बागेश्वरी पोस्ट
भव्यताका साथ सवा करोड दीप प्रज्वलन 

नेपालगञ्ज । श्री मदन बाबा भक्ति केन्द्रद्वारा आयोजित महाशिवरात्री विशेष कार्यक्रम अन्तर्गत महारुद्री अनुष्ठान तथा सवा करोड दीप प्रज्वलन एवम् भक्ति भजन संगीत सत्संग कार्यक्रम नेपालगञ्जको गोसाईगाउँमा सम्पन्न गरिएको छ ।परमउद्दारकर्ता संकटमोचन स्वरुप तत्वदर्शी सद्गुरुदेव श्री मदन बाबाको परमसानिध्यतामा फागुन ५ र ६ गते भव्यताका साथ कार्यक्रम गरिएको हो । 

सवा करोड दीप प्रज्वलनमा बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्य, प्रतिनिधिसभा सदस्य डा. धवल शमशेर राणा, नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, देवदह नगरपालिकाकी उपप्रमुख बिद्यालक्ष्मि गुरूङ, सुनोल नगरपालिकाकी देवी घिमिरे, पत्रकार महासंघ लुम्बिनीका उपाध्यक्ष शुक्रऋषि चौलागाईसहित  नागरिक अगुवा, समाजसेवी, भक्तजन लगायत सयौंको  उपस्थिति थियो ।

यसैबीच श्री मदन बाबा भक्ति केन्द्र बाँकेको जिल्ला समिति पुनर्गठन गरिएको छ । कौशल कुमार मिश्राको नेतृत्वमा १५ सदस्यीय नयाँ समिति चयन गरिएको छ ।  मदन बाबाको परमसानिध्यता तथा भक्ति केन्द्रका केन्द्रीय अध्यक्ष शारदा तिवारी, उपाध्यक्ष अगानी चौधरी, महासचिव निशा रानाको उपस्थितिमा पदाधिकारी तथा सदस्य गरी १० जना चयन गरिएको छ भने बाँकी ४ जना  पछि थप गरिनेछ  । मदन बाबाले नयाँ समितिलाई आशिर्वाद कृपा प्रदान गर्दै बधाई तथा शुभकामना दिनुभएको थियो ।

No description available.No description available.


प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९  ११:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भोटेकोशी बाढीपीडितको राहतका लागि सुनाखरीद्वारा ५१ हजार सहयोग
भोटेकोशी बाढीपीडितको राहतका लागि सुनाखरीद्वारा ५१ हजार सहयोग
प्रेस युनियन, डिएलए र लोकतान्त्रिक उद्योगी व्यवसायीलाई कांग्रेसद्वारा स्वागत 
प्रेस युनियन, डिएलए र लोकतान्त्रिक उद्योगी व्यवसायीलाई कांग्रेसद्वारा स्वागत 
बाढीको विपद्का कारण ‘दौडिन्छिन् हजुरआमा’ कार्यक्रम स्थगित
बाढीको विपद्का कारण ‘दौडिन्छिन् हजुरआमा’ कार्यक्रम स्थगित
नेपालगञ्जमा छाडा पशु चौपाया व्यवस्थापन अभियान निरन्तर
नेपालगञ्जमा छाडा पशु चौपाया व्यवस्थापन अभियान निरन्तर
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP