नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, वैशाख ५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • अन्ततः कोहलपुरका अतिक्रमित संरचना खाली हुने भए
अन्ततः कोहलपुरका अतिक्रमित संरचना खाली हुने भए
बागेश्वरी पोस्ट
बुधबार, भदौ १५, २०७९ बागेश्वरी पोस्ट
अन्ततः कोहलपुरका अतिक्रमित संरचना खाली हुने भए

नेपालगन्ज । बाँकेको कोहलपुर नगर बिकास समितिभित्र रहेका संरचनाहरु असोज मसान्तसम्म खाली गर्ने सहमति भएको छ ।  

आज बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकमा असोज मसान्तसम्म नगर बिकास समिति भित्रका संरचना खाली गर्ने सहमति बनेको कोहलपुर नगरपालिकाका प्रबक्ता नमबहादुर आलेले जानकारी दिए । 

संरचना खाली गर्न पटक-पटक दिइएको अल्टिमेटम अटेरी गरेपछि सोमबार नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यको नेतृत्वको टोलीले संरचना हटाउन डोजर चलाएको थियो ।

न्यूरोडका अतिक्रमित केहि संरचना भत्काइएपछि बसपार्क पुगेको टोलिमाथि त्यहाँका स्थानीयले बिरोध जनाएपछि संरचना हटाउने अभियान रोकिएको थियो । 

आज बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकमा असोज मसान्तसम्म नगर बिकास समिति भित्रका संरचना खाली गर्न बसपार्क सुधार समिति समेत सहमत भएपछि अतिक्रमित संरचना हटाउने बर्षौंदेखिको प्रयास सफल हुने भएको नगर प्रमुख आचार्यले बताए । 

बैठकमा नगर प्रमुख आचार्य, उपप्रमुख संगिता सुवेदी, सहायक सिडिओ टोपेन्द्र केसी, कोहलपुरका डिएसपी एनबहादुर मल्ल, कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल, एमालेका बलराम भट्टराई, नेकपा माओवादी केन्द्रका ओपेन्द्रनाथ योगी, नेकपा एसकी  नारायणी ओली, बसपार्क सुधार समितिका अध्यक्ष युवराज भण्डारी लगायत सहभागी थिए ।


प्रकाशित मिति: बुधबार, भदौ १५, २०७९  १८:४१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खजुरा गाउँपालिकामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता २०८२' सार्वजनिक
खजुरा गाउँपालिकामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता २०८२' सार्वजनिक
बैजनाथ गाउँपालिकामा मानव अधिकार समितिको बैठक सम्पन्न
बैजनाथ गाउँपालिकामा मानव अधिकार समितिको बैठक सम्पन्न
खजुरा गाउँपालिकाको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न 
खजुरा गाउँपालिकाको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न 
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर नगरपालिका
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर नगरपालिका
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP