Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, माघ १५, २०७९ युनिकोड पुरानो वेबसाइट
Logo
sanskriti media 1
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
विश्व
  • गृहपृष्ठ
  • विश्व
  • भारतको गुजरातमा पुल भाँचिदा मृत्यु हुनेको संख्या १४१ पुग्यो
भारतको गुजरातमा पुल भाँचिदा मृत्यु हुनेको संख्या १४१ पुग्यो
Vianet
बागेश्वरी पोस्ट
सोमबार, कात्तिक १४, २०७९ बागेश्वरी पोस्ट
भारतको गुजरातमा पुल भाँचिदा मृत्यु हुनेको संख्या १४१ पुग्यो

नेपालगञ्ज । भारतको गुजरातमा पुल भाँचिदा मृत्यु हुनेको संख्या १४१ पुगेको छ । मोर्बी सहरस्थित मच्छु नदीमा रहेको झोलुंगे पुलबाट कैयौँ व्यक्ति खसेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । दुर्घटनाका क्रममा पुलमा सयौँ व्यक्ति रहेको बताइएको छ ।  

भारतीय सञ्चार माध्यम एएनआईले गुजरातका गृहमन्त्री हर्षसिंह सांघवीलाई उद्धृत गर्दै दुर्घटनामा मृत्यु हुनेको संख्या १४१ पुगेको बताएको छ । अहिलेसम्म नदीबाट ६८ जनाको शव निकालिसकिएको पनि भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटनाका क्रममा पुलमा करिब ४ सय मानिस रहेको र मृत्यु हुनेको संख्या बढ्न सक्ने आशंका गरिएको छ ।

भारतीय मिडियाका अनुसार उक्त पुल मर्मत गरी पुनः सञ्चालनमा आएको केही दिनपछि नै भाँचिएको हो । १.२५ मिटर चौडाइ र २३३ मिटर लम्बाइ रहेको उक्त पुलले दरबारगढ महल र लखधीरजी इन्जिनियरिङ कलेजलाई जोड्थ्यो ।

गुजरातका मुख्यमन्त्री भुपेन्द्र पटेलले दुर्घटनामा मृत्यु हुनेको परिवारलाई ४ लाख र घाइतेहरूलाई ५० हजार रुपैयाँका दरले राहत प्रदान गर्ने घोषणा गरेका छन् ।

गृहप्रान्त गुजरात रहेका भारतीय प्रधामन्त्री नरेन्द्र मोदीले उक्त घटनाप्रति दुःख व्यक्त गर्दै तत्काल कदम चाल्ने बताएका छन् ।


प्रकाशित मिति: सोमबार, कात्तिक १४, २०७९, ११:४८:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अमेरिकाको क्यालिफोर्नियामा ३ दिनको अन्तरालमा भएको अर्को गोलाबारीमा ७ जनाको हत्या
अमेरिकाको क्यालिफोर्नियामा ३ दिनको अन्तरालमा भएको अर्को गोलाबारीमा ७ जनाको हत्या
भारतको उत्तर प्रदेशका पुर्व मुख्यमन्त्री मुलायम सिंह यादवको निधन
भारतको उत्तर प्रदेशका पुर्व मुख्यमन्त्री मुलायम सिंह यादवको निधन
फुटवल र‍‍ंगशालामा १२७ बढीकाे ज्यान गयाे
फुटवल र‍‍ंगशालामा १२७ बढीकाे ज्यान गयाे
भारतको बाराबंकीमा नेपाली सवार बस दुर्घटना, ४ जनाको मृत्यु,२४ घाइते
भारतको बाराबंकीमा नेपाली सवार बस दुर्घटना, ४ जनाको मृत्यु,२४ घाइते
Jana Swasthya Office narainapur 101
narainapur 102
निर्वाचन-२०७९
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद बागेश्वरी पोस्ट
समानुपातिकतर्फ लुम्बिनी प्रदेशसभामा बाँकेबाट ९ जनाको प्रतिनिधित्व
समानुपातिकतर्फ लुम्बिनी प्रदेशसभामा बाँकेबाट ९ जनाको प्रतिनिधित्व बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9851148119
[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©BageshworiPost : Online News Portal-2023 All rights reserved.
Site by: SoftNEP