Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, माघ १५, २०७९ युनिकोड पुरानो वेबसाइट
Logo
sanskriti media 1
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मनोरञ्जन
  • गृहपृष्ठ
  • मनोरञ्जन
  • नेपालगञ्जमा उज्यालो सिंगिङ्ग आइडल हुँदै
नेपालगञ्जमा उज्यालो सिंगिङ्ग आइडल हुँदै
Vianet
बागेश्वरी पोस्ट
शनिबार, असोज ८, २०७९ बागेश्वरी पोस्ट
नेपालगञ्जमा उज्यालो सिंगिङ्ग आइडल हुँदै

नेपालगञ्ज । उज्यालो मिशन मिडिया प्रालि नेपालगञ्जले दशैं तिहारको अवसरमा नेपालगञ्जमा डिजिटल सिंगिङ्ग आइडल सञ्चालन गर्ने भएको छ । पश्चिम नेपालका नयाँ प्रतिभाहरुलाई बिश्वभर सुनाउन, पश्चिम नेपाललाई संगीतमय बनाउन र क्षमतावान प्रतिभाहरुलाई अवसर दिन कार्यक्रमको आयोजना गर्न लागको उज्यालो मिशन मिडिया प्रालिका सञ्चालक बिपिन खड्काले जानकारी दिए ।

खड्काका अनुसार फरक शैली र सरलरुपमा पश्चिम नेपालका  नयाँ आवाजहरु सहभागी गराई डिजिटल माध्ययमबाट प्रतिस्पर्धा गराउन लागिएको छ । प्रतियोगिता पूर्णरुपमा डिजिटल माध्ययमबाट हुने र बिजेता हुने आइडललाई एक लाख बराबरको गीत रेकर्डिंग तथा भिडियो निर्माण गरिदिने आयोजकले जनाएको छ । साथै आइडललाई आयोजकले आइडल ट्रफी, प्रमाणपत्र समेतको ब्यवस्था गरिएको छ ।  डिजिटल सिंगिङ्ग आइडलको लागि फारामसंगै अडिशन सुरु भइरहेको खड्काले बताए । 

जाजरकोट, दैलेख, बर्दिया, सुर्खेत दाङ्ग, कैलालीबाट प्रतियोगीहरु सहभागी भइरहेको बताइएको छ । टाढाबाट आउने प्रतिस्पर्धीहरुले फाराम भरैकै दिन अडिशन दिने व्यवस्था गरिएको छ । उज्यालो मिशन मिडियाको आफ्नै गीत रेकर्डिङ्ग स्टुडियोमा प्रतिस्पर्धीले आफ्नो आवाजमा गीत रेकर्डिङ्ग गर्ने र मिडियाकै  टेलिभिजन सेटमा भिडियो सुटिङ्ग गरी अडिशन लिने ब्यवस्था गरिएको खड्काले बताए । प्रतिस्पर्धी सबैको अडियो भिडियो तयार गरेर प्रायोजकहरुको बिज्ञापन समाबेश गरी एउटै समयमा बिश्वभर प्रशारण गर्ने र  दर्शक तथा स्रोताहरुलाई आइडल छान्ने अधिकारको ब्यवस्था गरिने आयोजकले जनाएको छ ।

आइडलको अन्तमा ग्राण्ड फिनालेमा  कार्यक्रम भव्यरुपमा गरिनेछ । राष्ट्रिय स्तरका चर्चिक गायक एवम् संगीतकर्मीहरुको उपस्थिति रहने फिनालेमा अनलाइन माध्यमबाट छनोटमा परेका टप १० प्रतिस्पर्धी सहभागी हुनेछन् । फारम भर्ने र अडिशन दिने अन्तिम मिति असोज १५ गतेसम्म रहेको छ भने ग्राण्ड फिनाले दशैं र तिहारको बीचमा हुने आयोजकले बताएको छ ।


प्रकाशित मिति: शनिबार, असोज ८, २०७९, १३:१३:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भण्डारीलाई वरिष्ठ सौन्दर्यविद सम्मान 
भण्डारीलाई वरिष्ठ सौन्दर्यविद सम्मान 
दशैंमा घुम्ने ठाउँको खोजीमा हुनुहुन्छ ? यस्ता छन् घुम्न्ने ठाउँहरु
दशैंमा घुम्ने ठाउँको खोजीमा हुनुहुन्छ ? यस्ता छन् घुम्न्ने ठाउँहरु
गीतकार रविन स्वप्नील गिरीको नयाँ गीत बजारमा
गीतकार रविन स्वप्नील गिरीको नयाँ गीत बजारमा
डान्स बाँके डान्सको फाइनल पुष १५ गते
डान्स बाँके डान्सको फाइनल पुष १५ गते
Jana Swasthya Office narainapur 101
narainapur 102
निर्वाचन-२०७९
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद बागेश्वरी पोस्ट
समानुपातिकतर्फ लुम्बिनी प्रदेशसभामा बाँकेबाट ९ जनाको प्रतिनिधित्व
समानुपातिकतर्फ लुम्बिनी प्रदेशसभामा बाँकेबाट ९ जनाको प्रतिनिधित्व बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9851148119
[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©BageshworiPost : Online News Portal-2023 All rights reserved.
Site by: SoftNEP