Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असोज ८, २०८० युनिकोड पुरानो वेबसाइट
Logo
sanskriti media 1
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • सुदूरपश्चिमका आन्तरिक मामिला मन्त्री सिंह सवार जीप दुर्घटना, मन्त्रीसहित ३ को अवस्था गम्भीर
सुदूरपश्चिमका आन्तरिक मामिला मन्त्री सिंह सवार जीप दुर्घटना, मन्त्रीसहित ३ को अवस्था गम्भीर
बागेश्वरी पोस्ट
मंगलबार, असार ५, २०८० बागेश्वरी पोस्ट
सुदूरपश्चिमका आन्तरिक मामिला मन्त्री सिंह सवार जीप दुर्घटना, मन्त्रीसहित ३ को अवस्था गम्भीर

नेपालगन्ज । सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिंह सवार जीप दुर्घटनामा परेको छ ।

Prabhat+2

मन्त्री सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको जीप  डडेल्धुराबाट चैनपुर जाने क्रममा बझाङको केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट करिब ५० मिटर तल कालंगा खोला किनारमा खसेर दुर्घटनाग्रस्त भएको मन्त्रीका प्रेस सल्लाहकार ललित सिंहले जनाएका छन् । 

दुर्घटनामा परी मन्त्री सिंहसहित पाँच जना घाइते भएका छन् । गाडीका सवार मन्त्री सिंहकी श्रीमती, भाउजु, पीएसओ र चालक घाइते भएको सल्लाहकार सिंहले बताएका छन् । 

उनका अनुसार मन्त्री सिंहसहित श्रीमती र भाउजुको अवस्था गम्भीर रहेको छ । मन्त्री सिंहको केदारस्युँ गाउँपालिका १ देउरास्थित ॠतु पोलिक्लिनिकमा र अन्य ३ जनाको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भइरहेको छ । थप उपचारका लागि हेलिकोप्टरमार्फत लैजाने तयारी भए पनि अझै हेलिकोप्टर आइनसकेको उनले बताए । 


प्रकाशित मिति: मंगलबार, असार ५, २०८०, १६:१५:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनीको स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन सहयोग गर्न तयार छौं : बेलायती राजदुत
लुम्बिनीको स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन सहयोग गर्न तयार छौं : बेलायती राजदुत
१०३ प्रकारका एन्टिबायोटिक प्रयोग नगर्न निर्देशन
१०३ प्रकारका एन्टिबायोटिक प्रयोग नगर्न निर्देशन
भाइरोलोजिष्ट सुलभ आचार्य सम्मानित
भाइरोलोजिष्ट सुलभ आचार्य सम्मानित
भेरी अस्पतालमा आजदेखि एच.पि.भी. खोप  लगाउन शुरु
भेरी अस्पतालमा आजदेखि एच.पि.भी. खोप लगाउन शुरु
Kohalpur nagarpalika narainapur ashoj
rapti-2
निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9851148119
[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©BageshworiPost : Online News Portal-2023 All rights reserved.
Site by: SoftNEP