नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असोज २१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • दसैंलाई लक्षित गर्दै हुवावेको विशेष अफर, ३५ सयसम्म छुट र फ्रीबड्स एसई २ उपहार
दसैंलाई लक्षित गर्दै हुवावेको विशेष अफर, ३५ सयसम्म छुट र फ्रीबड्स एसई २ उपहार
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, असोज २१, २०८३ बागेश्वरी पोस्ट
दसैंलाई लक्षित गर्दै हुवावेको विशेष अफर, ३५ सयसम्म छुट र फ्रीबड्स एसई २ उपहार

काठमाडौं । विश्वकै नम्बर १ स्मार्टवाच ब्रान्डका रूपमा रहेको हुवावेले नेपालीहरूको प्रमुख चाड दसैंलाई लक्षित गर्दै विशेष उत्सव अफर सार्वजनिक गरेको छ । 

'Celebrate This Dashain with No. 1 Smartwatch Brand HUAWEI’ अभियान अन्तर्गत ह्वावेले आफ्ना स्मार्टवाच तथा अडियो उत्पादनहरूमा ग्राहकका लागि विशेष छुट तथा उपहारको व्यवस्था गरेको हो ।यस अभियान अन्तर्गत ग्राहकले चयन गरिएका हुवावेका उत्पादन खरिद गर्दा ३ हजार ५ सय रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै, चयन गरिएका स्मार्टवाच मोडल खरिद गर्ने ग्राहकले HUAWEI FreeBuds SE 2 निःशुल्क उपहारका रूपमा प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

हुवावेको दसैं अफर अक्टोबर ४ देखि अक्टोबर १६, २०२६ सम्म लागू हुनेछ । यो अफर नेपालमा Efix Nepal मार्फत अनलाइन तथा अफलाइन दुवै माध्यमबाट उपलब्ध हुनेछ ।

ग्राहकले ह्वावेका उत्पादन खरिद गर्न काठमाडौंको सुन्धारास्थित सीटीसी मलको पाँचौं तल्लामा रहेको Efix Nepal को हुवावे सेक्शनमा पुग्न सक्नेछन् । साथै, Efix Nepal को अनलाइन स्टोरमार्फत पनि ह्वावेका उत्पादन तथा दसैं अफरबारे जानकारी लिन र खरिद गर्न सकिनेछ ।

हुवावेले आफ्नो स्मार्टवाच लाइनअपमा प्रयोगकर्ताको फिटनेस, स्वास्थ्य निगरानी, दैनिक कनेक्टिभिटी तथा जीवनशैलीलाई केन्द्रमा राखेर विभिन्न सुविधाहरू उपलब्ध गराउँदै आएको छ । हुवावेका स्मार्टवाचमार्फत प्रयोगकर्ताले दैनिक गतिविधि तथा फिटनेससँग सम्बन्धित जानकारी निगरानी गर्न सक्नुका साथै दैनिक जीवनमा आवश्यक विभिन्न स्मार्ट सुविधाहरू प्रयोग गर्न सक्नेछन् ।

त्यस्तै, हुवावेका अडियो उत्पादनहरू दैनिक मनोरञ्जन तथा सञ्चारका लागि उपयोगी हुने कम्पनीले जनाएको छ । यस अन्तर्गत वायरलेस अडियो अनुभव तथा दैनिक फोन कल, संगीत सुन्ने लगायतका प्रयोजनका लागि विभिन्न विकल्प उपलब्ध छन् ।

दसैंको अवसरमा ल्याइएको यस अभियानले चाडपर्व, स्मार्ट प्रविधि र स्वास्थ्य तथा जीवनशैलीलाई एकैसाथ जोडेको हुवावेले जनाएको छ । विशेष छुट र निःशुल्क उपहारसहितको यो अफरमार्फत ग्राहकले आफ्नो दैनिक जीवनशैलीलाई थप स्मार्ट बनाउन प्रविधि अपग्रेड गर्ने अवसर पाउने कम्पनीको भनाइ छ ।

अफरका मुख्य आकर्षण

अफरको अवधि: अक्टोबर ४ देखि अक्टोबर १६, २०२६
छुट: चयन गरिएका हुवावेका उत्पादनमा ३ हजार ५ सय रुपैयाँसम्म
निःशुल्क उपहार: चयन गरिएका मोडलमा HUAWEI FreeBuds SE 2

थप जानकारीका लागि-

उपलब्ध स्थान: Efix Nepal, अनलाइन तथा अफलाइन

अफलाइन स्टोर: CTC Mall, पाँचौं तल्ला, सुन्धारा, काठमाडौं

फोन: ०१-५३६४००० / +९७७ ९८०१२४८०५५

ग्राहकले हुवावेका उत्पादन तथा दसैं अफरबारे थप जानकारी Efix Nepal को अनलाइन स्टोरमा रहेको HUAWEI सेक्शनमार्फत प्राप्त गर्न सक्नेछन् ।


प्रकाशित मिति: बुधबार, असोज २१, २०८३  १६:५७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दसैंलाई लक्षित गर्दै हुवावेको विशेष अफर, ३५ सयसम्म छुट र फ्रीबड्स एसई २ उपहार
दसैंलाई लक्षित गर्दै हुवावेको विशेष अफर, ३५ सयसम्म छुट र फ्रीबड्स एसई २ उपहार
अनरको चाडपर्व अफर : दैनिक १३ जनालाई उपहार, ८ जनालाई थाइल्यान्ड यात्रा
अनरको चाडपर्व अफर : दैनिक १३ जनालाई उपहार, ८ जनालाई थाइल्यान्ड यात्रा
नेपालमा पनि लोकप्रिय बन्दै हुवावे, विश्व स्मार्टवाच बजारमा नम्बर १
नेपालमा पनि लोकप्रिय बन्दै हुवावे, विश्व स्मार्टवाच बजारमा नम्बर १
एथर नेपालको १५औँ 'एक्सपेरियन्स सेन्टर' नेपालगन्जमा
एथर नेपालको १५औँ 'एक्सपेरियन्स सेन्टर' नेपालगन्जमा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP