Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असोज ८, २०८० युनिकोड पुरानो वेबसाइट
Logo
sanskriti media 1
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • भेरी अस्पतालले मनायो १३३औं बार्षिकोत्सब
भेरी अस्पतालले मनायो १३३औं बार्षिकोत्सब
बागेश्वरी पोस्ट
शुक्रबार, साउन १२, २०८० बागेश्वरी पोस्ट
भेरी अस्पतालले मनायो १३३औं बार्षिकोत्सब

नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पतालले १३३औं बार्षिकोत्सब मनाएको छ । अस्पताल विकास समितिका अध्यक्ष विरेन्द्रबहादुर शाहको अध्यक्षता एवम् लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री राजु खनालको प्रमुख आतिथ्यतामा १३३औं बार्षिकोत्सब मनाइएको हो । 

Prabhat+2

बार्षिकोत्सबको उद्घाटन गर्दै मन्त्री खनालले भेरी अस्पताल संघमार्फत सञ्चालनमा रहे पनि प्रदेशले समन्वयसंगै आवश्यक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । बार्षिकोत्सब कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले अस्पतालको गुणस्तर र सेवालाई अझ प्रभावकारी  बनाउने विषयमा सुझाब दिएका थिए । कोरोनाकालमा भेरीले दिएको सेवाको सबैले मुक्तकण्ठले प्रशंसा गरेका थिए । 

No description available.

अस्तपतालका प्रमुख मेडिकल सुपरीटेण्डेण्ट डा. बद्रि चापागाईंले एक बर्षमा १ लाख ८० हजार ४ सय ३२ जनाले सेवा लिएको जानकारी दिए । उनले भेरीले गुणस्तर बृद्धिसंगै सेवा विस्तार गरिरहेको बताए । त्यस अवसरमा २५ बर्ष सेवा गरेका कर्मचारीलाई सम्मान गरिएको थियो । वीर अस्पतालसंगै स्थापना गरिएको भेरी अस्पताल पश्चिम नेपालको रेफरल सेन्टरको रुपमा रहेको छ । 

भेरी  अस्पताल वि.सं. १९४७ साउन १२ गते पृथ्वी वीर अस्पताल डिस्पेन्सरीको नाममा स्थापना भई वि.सं. २०१६ मा रत्नराज्य लक्ष्मी देवी प्रसुति गृह नामाकरण गरिएको थियो । वि.सं. २०२१ सम्म उक्त नामबाट चलेको र त्यस पश्चात वि.सं.२०२२ सालमा भेरी अञ्चल अस्पताल नामाकरण गरिएको थियो । यस अस्पतालका लागि शुरुमा ५० बेड स्वीकृत भएको थियो भने २०४३ सालमा १०० बेड र हाल विकास समितिबाट ५० बेड स्वीकृत भई जम्मा १५० बेडको क्षमतामा सञ्चालन भइरहेको छ । 

२०६१ भाद्र २९ गतेको पत्रानुसार १०० शैया बाट बृद्धि गरी २०० शैया क्षमतामा सञ्चालन गर्न अनुमति प्राप्त भएपनि आर्थिक अभावका कारण सञ्चालन गर्न नसकिएकाले हालसम्म १५० शैया क्षमतामै अस्पताल सञ्चालन भइरहेको छ । देश संघीय संरचनामा गएपछि केही समय भेरी प्रादेशिक अस्पताल नामाकरण भई प्रदेश नम्बर ५ अन्तर्गत राखिएको यस अस्पताललाई नेपाल सरकारको पछिल्लो निर्णय अनुसार संघ अन्तर्गत राख्ने र नामाकरण भेरी अस्पताल कायम गरिएको छ । 


प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०, १३:३६:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनीको स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन सहयोग गर्न तयार छौं : बेलायती राजदुत
लुम्बिनीको स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन सहयोग गर्न तयार छौं : बेलायती राजदुत
१०३ प्रकारका एन्टिबायोटिक प्रयोग नगर्न निर्देशन
१०३ प्रकारका एन्टिबायोटिक प्रयोग नगर्न निर्देशन
भाइरोलोजिष्ट सुलभ आचार्य सम्मानित
भाइरोलोजिष्ट सुलभ आचार्य सम्मानित
भेरी अस्पतालमा आजदेखि एच.पि.भी. खोप  लगाउन शुरु
भेरी अस्पतालमा आजदेखि एच.पि.भी. खोप लगाउन शुरु
Kohalpur nagarpalika narainapur ashoj
rapti-2
निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9851148119
[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©BageshworiPost : Online News Portal-2023 All rights reserved.
Site by: SoftNEP