Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • सुरक्षा-अपराध
  • बिचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • स्थानीय
  • अर्थ
  • खेलकुद
  • कला
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
  • थप
    • देश/समाज
    • विश्व
    • स्वास्थ्य
    • पत्रपत्रिकामा
    • रोजगारी सूचना
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • उपनिर्वाचन -२०७६
    • शिक्षा
    • राष्ट्रियसभा चुनाव २०७६
    • राशिफल
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, वैशाख ७, २०७८ युनिकोड पुरानो वेबसाइट
Logo
Vianet
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • सुरक्षा-अपराध
  • बिचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • स्थानीय
  • अर्थ
  • खेलकुद
  • कला
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
  • थप
    • देश/समाज
    • विश्व
    • स्वास्थ्य
    • पत्रपत्रिकामा
    • रोजगारी सूचना
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • उपनिर्वाचन -२०७६
    • शिक्षा
    • राष्ट्रियसभा चुनाव २०७६
    • राशिफल
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
MotorHead Nepal_2021_02
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • तेस्रो चरणको कोरोना खोप लगाउन नेपालगन्जमा तयारी तीब्र
तेस्रो चरणको कोरोना खोप लगाउन नेपालगन्जमा तयारी तीब्र
npj sub metro
बागेश्वरी पोस्ट
बुधबार, फागुन १९, २०७७ बागेश्वरी पोस्ट
तेस्रो चरणको कोरोना खोप लगाउन नेपालगन्जमा तयारी तीब्र

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकामा कोरोनाको तेश्रो चरणको खोप लगाउन तयारी तीब्र पारिएको छ । फागुन २३ देखि २६ गतेसम्म ४ दिन २३ ओटै वडामा खोप लगाइने स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बताउनुभयो । नगरका ५५ वर्ष माथिका १५ हजार २ सय ६ जनालाई खोप लगाउने लक्ष्य छ । त्यसका लागि १ सय १९ जना स्वास्थ्यकर्मी परिचालन गर्ने चन्दले जानकारी दिनुभयो । नेपालगन्ज उपमहानगरपालिका स्तरीय खोप समन्वय समितिका पदाधिकारीहरुका लागि आयोजित अभिमुखीकरणमा मेयर डा.धवल समशेर राणाले खोप अभियानलाई प्रभावकारी बनाउन सबै लाग्नुपर्नेमा जोड दिनुभयो । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तथा नेपालगन्ज उपमहानगरपालिकाका हेल्थ असिस्टेन्ट तेज वलीले बाँकेमा पहिलो चरणमा ९९.३४ र दोश्रो चरणमा १०१ प्रतिशतले कोरोना विरुद्धको खोप लगाएको बताउनुभयो ।


प्रकाशित मिति: बुधबार, फागुन १९, २०७७, २०:४७:००
Sample 3 Prabhat School
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोभिड-१९ संक्रमण
पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोभिड-१९ संक्रमण
बाँकेमा आज भिटामिन ए र जुकाको औषधी खुवाइयो
बाँकेमा आज भिटामिन ए र जुकाको औषधी खुवाइयो
सार्वजनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन नपाइने
सार्वजनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन नपाइने
आज भिटामिन ए र जुकाको औषधि खुवाइँदै
आज भिटामिन ए र जुकाको औषधि खुवाइँदै
rapti sonari_corona
sample 17
भिडियो विशेष
लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशनको पहिलाे बैठक [Live]
लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशनको पहिलाे बैठक [Live] बागेश्वरी पोस्ट
बाँकेमा दुई तिहाई तस्करी नियन्त्रण भइसकेको छ, अब चाँडै शुन्य हुन्छ :प्रजिअ राम बहादुर  कुरुम्बाङ
बाँकेमा दुई तिहाई तस्करी नियन्त्रण भइसकेको छ, अब चाँडै शुन्य हुन्छ :प्रजिअ राम बहादुर कुरुम्बाङ सौरभ गिरी
माघ १९ मा कांग्रेसका सबै नेता कार्यकर्ता आन्दोलनमा होमिनुपर्छ: नगर सभापति-प्रशान्त बिष्ट
माघ १९ मा कांग्रेसका सबै नेता कार्यकर्ता आन्दोलनमा होमिनुपर्छ: नगर सभापति-प्रशान्त बिष्ट सौरभ गिरी
लकडाउनमा राप्तीसोनारी ६ मा मोटरसाइकल चले कारबाही हुन्छ: अध्यक्ष- जनक चौधरी
लकडाउनमा राप्तीसोनारी ६ मा मोटरसाइकल चले कारबाही हुन्छ: अध्यक्ष- जनक चौधरी बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9867410776
[email protected]
पान नम्बर : 606861069 (मू.अ.कर)
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक : गौरब गिरी 9867410776
प्रधान सम्पादक : नवीन गिरी 9858082228

हाम्रो टिम

मेनु
  • राजनीति
  • सुरक्षा-अपराध
  • बिचार
  • अन्तर्वार्ता
  • स्थानीय
  • अर्थ
  • खेलकुद
  • कला
  • थप
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©Bagheswori Post-2021 All rights reserved.
Site by: SoftNEP