Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, जेठ २६, २०८० युनिकोड पुरानो वेबसाइट
Logo
sanskriti media 1
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • बाँकेमा एकैदिन थपिए १६२ कोरोना संक्रमित, अस्पताल भर्ना हुने पनि बढे
बाँकेमा एकैदिन थपिए १६२ कोरोना संक्रमित, अस्पताल भर्ना हुने पनि बढे
बागेश्वरी पोस्ट
मंगलबार, माघ ११, २०७८ बागेश्वरी पोस्ट
बाँकेमा एकैदिन थपिए १६२ कोरोना संक्रमित, अस्पताल भर्ना हुने पनि बढे

नेपालगञ्ज । बाँकेमा आज पनि ठूलो संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा १६२ जनामा कोरोना पुष्टि भएको छ । जुन ६५.५९ प्रतिशत हो । यसमा बाँकेमा मात्र ९७ जना छन् । बाँकेमा अब सक्रिय संक्रमितको संख्या ८२३ पुगेको छ ।

ओमिक्रोनको संक्रमण फैलिएपछि यो हालसम्मकै सर्वाधिक संख्या हो । भेरी अस्पताल ल्याब, मेडिकल कलेज कोहलपुर र बागेश्वरी ल्याबमा पछिल्लो २४ घण्टामा २४७ नमुना परीक्षण गरिएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताए ।

भेरीमा १३६ नमुना जाँच्दा ८९, मेडिकल कलेजमा ७९ मा ५४ र बागेश्वरी ल्याबमा ३२ नमुनामा १९ जनालाई कोरोना पुष्टि भएको छ । आज ४६ जना निको भएका छन् । एक जना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा भर्ना हुने संक्रमित पनि बढेका छन् । यहाँका अस्पताल र आइसोलेसनमा ४७ जना उपचाररत छन् । ती मध्ये ४५ जना मध्यम, १ जना सिकिस्त र १ जना भेन्टिलेटरमा छन् । 

 


प्रकाशित मिति: मंगलबार, माघ ११, २०७८, १४:१९:००
nepalgunj metro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सिकलसेलका विरामीको राप्तीसोनारीले नि:शुल्क बीमा गरिदिने
सिकलसेलका विरामीको राप्तीसोनारीले नि:शुल्क बीमा गरिदिने
देशभरका अस्पतालमा १० प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन
देशभरका अस्पतालमा १० प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन
अबदेखि हवाई यात्रामा कोभिड खोपको कार्ड नचाहिने
अबदेखि हवाई यात्रामा कोभिड खोपको कार्ड नचाहिने
सर्पले टोकेर सहोदर दाजुभाइको मृत्यु
सर्पले टोकेर सहोदर दाजुभाइको मृत्यु
sadak division sub metro 1
rapti-2
निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9851148119
[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©BageshworiPost : Online News Portal-2023 All rights reserved.
Site by: SoftNEP