नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, वैशाख २८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
विज्ञान-प्रबिधि
  • गृहपृष्ठ
  • विज्ञान-प्रबिधि
  • वानप्लसको नयाँ स्मार्टफोन र घडी आउँदै
वानप्लसको नयाँ स्मार्टफोन र घडी आउँदै
बागेश्वरी पोस्ट
सोमबार, फागुन १७, २०७७ बागेश्वरी पोस्ट
वानप्लसको नयाँ स्मार्टफोन र घडी आउँदै

नेपालगन्ज । चिनियाँ स्मार्टफोन कम्पनी वानप्लसले आफ्नो नयाँ स्मार्टफोन र घडी मार्चमा सार्वजनिक गर्ने हल्ला छ। प्रख्यात टिपस्टर इशान अग्रवालका अनुसार वानप्लसले मार्च महिनामा चार नयाँ उपकरण ल्याउन सक्ने अनुमान छ। यी उपकरण मध्ये वानप्लसको तीन नयाँ स्मार्टफोन ९–आर, स्ट्यान्डर्ड–९ र ९–प्रो र एउटा स्मार्टघडी हुनेछ।

९–आर नामक नयाँ स्मार्टफोनलाई पहिले ९–इ वा ९–लाइट नाम दिइएको थियो। यो स्मार्टफोनमा ८ जिबी र्याम र पाँच हजार एम.ए.यच. पावरको ब्याट्री हुनेछ। ९–आर वानप्लसको ‘नोर्ड एन’ सिरिज स्मार्टफोन भन्दा सस्तो पनि हुने इन्ग्याजेटले बताएको छ।

नोर्ड एन सिरिज वानप्लसको पछिल्लो नयाँ स्मार्टफोनमा पर्छ। यसमा नोर्ड, नोर्ड एन–१०० र नोर्ड एन–१० ५–जी गरेर तीन स्मार्टफोन छ। यसैगरी स्ट्यान्डर्ड–९ र ९–प्रो स्मार्टफोनमा भने १२० एच।जेटको डिस्प्ले, ८८८ चिप्स भएको स्नैपड्रैगन प्रोसेसर र कम रिजोलुसन भएको क्यामरा हुने अनुमान गरिएको छ।

वानप्लसको नयाँ स्मार्टघडी गोलो आकार भएको वेयर ओएस फिचरको साथ आउने इन्ग्याजेटको भनाइ छ। कम्पनीले आफ्ना नयाँ उपकरणहरु प्राय मार्च महिनामा सार्वजनिक गर्छ। यी तीन स्मार्टफोन र नयाँ घडी पनि चाडैँ बजारमा आउन सक्ने छ।


प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७  १८:००
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘क्यान इन्फोटेक २०२५’ समापन
‘क्यान इन्फोटेक २०२५’ समापन
नेपालगञ्जमा  ‘क्यान इन्फोटेक २०२५’ हुँदै
नेपालगञ्जमा ‘क्यान इन्फोटेक २०२५’ हुँदै
सरकार टिकटकमाथिको प्रतिबन्ध खोल्ने गृहकार्यमा
आजसम्म टिकटक बन्द नगरे ५५ ईन्टरनेट सेवाको लाइसेन्स खारेज गर्ने चेतावनी
आजसम्म टिकटक बन्द नगरे ५५ ईन्टरनेट सेवाको लाइसेन्स खारेज गर्ने चेतावनी
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP