नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, मंसिर ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • प्रधानमन्त्री कप महिला भलिबलको उपाधि भारतको हरियाणालाई
प्रधानमन्त्री कप महिला भलिबलको उपाधि भारतको हरियाणालाई
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, चैत १४, २०७८ बागेश्वरी पोस्ट
प्रधानमन्त्री कप महिला भलिबलको उपाधि भारतको हरियाणालाई

नेपालगञ्ज । आठौं प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको उपाधि भारतको हरियाणा स्पोर्ट्स क्लबले जितेको छ । 
 
नेपालगञ्ज रंगशालास्थित कभर्ड हलमा सोमबार सम्पन्न फाइनल खेलमा हरियाणाले पुलिसमाथि सोझो सेटमा जीत निकाल्दै उपाधि जितेको हो । हरियाणाले नेपाल पुलिसलाई २६- २४, २१- २५ र २५- २३ को सेटले पराजित गर्दै उपाधिसंगै नगद ५ लाख रुपैयाँ हात पारेको छ । 
 
पुलिसले उपविजेता बन्दै २ लाख ५० हजारमा चित्त बुझाएको छ । चैत १० गतेदेखि शुरु भएको प्रतियोगितामा त्रिभुवन आर्मी क्लब तेस्रो हुँदै १ लाख र न्यू डायमण्डले चौथो हुँदै ५० हजार रुपैयाँ पुरस्कार जितेका छन् । नेपाल आर्मी क्लबले न्यू डायमण्डलाई २५-२१, २५-८ र २६-२४ को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो ।
 
लिगकम नकआउटका आधारमा भएको प्रतियोगितामा भारत छत्तिसगढको एकलब्य स्पोर्ट्स कम्प्लेक्स र आयोजिक लुम्बिनी सेमीफाइनल प्रवेश गर्न सकेनन् ।
 
 


प्रकाशित मिति: सोमबार, चैत १४, २०७८  १७:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
११औं धारा नेपालगन्ज म्याराथनको तयारी पूरा, विजेतालाई दुई लाख पुरस्कार
११औं धारा नेपालगन्ज म्याराथनको तयारी पूरा, विजेतालाई दुई लाख पुरस्कार
फ्लडलाइटमुनि आजदेखि एनपीएलको दोस्रो संस्करण सुरू हुँदै
फ्लडलाइटमुनि आजदेखि एनपीएलको दोस्रो संस्करण सुरू हुँदै
सिद्धार्थ विद्या सदन र नेपालगञ्ज सेन्ट जेभियर्स एन्फा यु–१४ फुटबल च्याम्पियन
सिद्धार्थ विद्या सदन र नेपालगञ्ज सेन्ट जेभियर्स एन्फा यु–१४ फुटबल च्याम्पियन
यु–१४ फुटबलः नेपालगञ्ज सेन्ट जेभियर्स, सिद्धार्थ विद्या सदन र कोहलपुर बागेश्वरी फाइनलमा प्रवेश
यु–१४ फुटबलः नेपालगञ्ज सेन्ट जेभियर्स, सिद्धार्थ विद्या सदन र कोहलपुर बागेश्वरी फाइनलमा प्रवेश
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP