नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, फागुन १०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • प्रेस युनियन लुम्बिनीको अध्यक्षमा गौतम, महासचिवमा गिरी
प्रेस युनियन लुम्बिनीको अध्यक्षमा गौतम, महासचिवमा गिरी
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, माघ ६, २०७९ बागेश्वरी पोस्ट
प्रेस युनियन लुम्बिनीको अध्यक्षमा गौतम, महासचिवमा गिरी
दायाँ अध्यक्ष सुदीप गौतम ,बायाँ महासचिव नवीन गिरी

नेपालगन्ज । नेपाल प्रेस युनियन लुम्बिनीको अध्यक्षमा सुदीप गौतम निर्वाचित भएका छन् । दाङको घोराहीमा भएको प्रदेशको प्रथम अधिवेशनबाट गौतम सर्वसम्मत अध्यक्षमा निर्वाचित  भएका छन् ।

अधिवेशनबाट खुला उपाध्यक्ष जयसिंह केसी, महिला उपाध्यक्षमा शारदा मल्ल, समावेशी उपाध्यक्ष पहलमान घर्ती चयन भएका छन् ।

यस्तै महासचिव नवीन गिरी, खुला सचिवमा सूर्य भुसाल, महिला सचिवमा कल्पना डुम्रे, समावेशी सचिवमा शम्शेर विक्रम जिसी भएका छन् भने कोषाध्यक्ष सिपी खनाल बनेका छन् ।

अधिवेशनबाट प्रकाश रेग्मी, वसन्त वन्जाडे, तेजेन्द्र केसी, सुदिप भण्डारी, गौरव गिरी, विष्णु आचार्य, पारस भण्डारी, दिलीप खडका, प्रमोद आचार्य, रविन सर्मा चापागाईँ, कृष्ण थापा, सुमन श्रेष्ठ, यमकला भुसाल, सीमा भट्टराई, ओमा कँडेल, पूजा पन्थी, दुखहरण यादव, रविन्द्र यादव, सुरेश परियार सदस्य बनेका छन् ।

यसै गरी लेखा समिति संयोजक मुक्तिप्रसाद न्यौपाने र सदस्यमा इन्द्रकुमार रेग्मी र प्रकाश घिमिरे बनेका छन् ।


प्रकाशित मिति: शुक्रबार, माघ ६, २०७९  ०८:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जनताको पीर-मर्का बुझ्ने पार्टी काँग्रेस होः गौडेल
जनताको पीर-मर्का बुझ्ने पार्टी काँग्रेस होः गौडेल
बाँके-३ का कांग्रेस उम्मेदवार पुनको प्रतिज्ञा-पत्र सार्वजनक
बाँके-३ का कांग्रेस उम्मेदवार पुनको प्रतिज्ञा-पत्र सार्वजनक
मतदातामाझ शुधान्सुः मतदाता भन्छन्-'कांग्रेस बदलिएर आएको छ, रुखमा मतदान गर्छौं'
मतदातामाझ शुधान्सुः मतदाता भन्छन्-'कांग्रेस बदलिएर आएको छ, रुखमा मतदान गर्छौं'
दीपक गिरीः विकास र समृद्धिका लागि समर्पित नेता
दीपक गिरीः विकास र समृद्धिका लागि समर्पित नेता
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP