Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • निर्वाचन विशेष
  • राजनीति
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार १८, २०७९ युनिकोड पुरानो वेबसाइट
Logo
sanskriti media 1
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • निर्वाचन विशेष
  • राजनीति
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस पार्टी कार्यालयमा लागेको ताला १२ दिनपछि खुल्यो
कांग्रेस पार्टी कार्यालयमा लागेको ताला १२ दिनपछि खुल्यो
narainapur raptisonari
बागेश्वरी पोस्ट
आइतबार, जेठ २९, २०७९ बागेश्वरी पोस्ट
कांग्रेस पार्टी कार्यालयमा लागेको ताला १२ दिनपछि खुल्यो

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेको पार्टी कार्यालयमा लागेको ताला १२ दिनपछि खुलेको छ । असन्तुष्ट पक्षसंग हिजो भएको वार्तामा ताला खोल्ने सहमति भएपछि आज विहान ताला खुलेको हो । 

Green City Pharmacy

जिल्ला सचिव सुधांशु कोइरालाले असन्तुष्ट पक्षले आज विहान साढे १० बजेतिर ताला खुलेको बताए । संविधानसभा सदस्य बादशाह कुर्मी लगायत नेताहरु आएर ताला खोलेको कोइरालाले जानकारी दिए । ताला खुलेपछि कार्यालयको कामकाज सुचारु भएको कार्यालय प्रमुख उमेश शर्माले बताए । 

हिजो केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीको उपस्थितिमा दुबै पक्षका नेताहरु बसेर निकास निकाल्न सहमत भएका थिए । जिल्ला कार्यालयमा लगाइएको तालाको विषयमा असन्तुष्ट पक्षले बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएका विषयहरु कांग्रेस केन्द्रीय कार्यालयमा विचाराधीन रहेकाले यस विषयमा केन्द्रले गर्ने निर्णयमा दुवै पक्ष सहमत हुने गरी निकास निकालिएको हो ।

पार्टी कार्यालयलाई विधान बमोजिम नियमितरुपमा सञ्चालन गर्नका लागि पार्टी कार्यालय नियमितरुपमा सञ्चालन हुन आवश्यक रहेको महसुस गर्दै पार्टी कार्यालयमा लगाइएको ताला खोल्ने सहमति बनेको थियो । आगामी दिनमा पार्टीलाई विधि विधान र पद्धती बमोजिम सबैको सम्मान हुने गरी सञ्चालन गर्ने गरी दुबै पक्ष सहमत भई पार्टी कार्यालयमा लगाइको ताला खोल्न असन्तुष्ट पक्ष सहमत भएको थियो । 

असन्तुष्ट पक्षले विधि विधान विपरीत जिल्ला कार्यसमितिले विभिन्न मनोनयन गरेको दाबी गर्दै जेठ १८ गते तालावन्दी गरेको थियो ।


प्रकाशित मिति: आइतबार, जेठ २९, २०७९, ११:३४:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जसपाले सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बालायो
जसपाले सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बालायो
कांग्रेस बाँकेका नेताहरुले सभापति एवम् प्रधानमन्त्री देउबालाई भेटे
कांग्रेस बाँकेका नेताहरुले सभापति एवम् प्रधानमन्त्री देउबालाई भेटे
लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री विमलाले राजीनामा दिइन्
लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री विमलाले राजीनामा दिइन्
नेकपा एसका नवनियुक्त मन्त्रीहरुले लिए शपथ
नेकपा एसका नवनियुक्त मन्त्रीहरुले लिए शपथ
duduwa new rapti sonari_corona
निर्वाचन विशेष
मतदाता नामावली संकलन कार्य आजदेखि
मतदाता नामावली संकलन कार्य आजदेखि बागेश्वरी पोस्ट
जिल्ला समन्वय समितिको निर्वाचन आज, प्रमुखमा ज्ञानेन्द्र र उमेशको उम्मेदवारी
जिल्ला समन्वय समितिको निर्वाचन आज, प्रमुखमा ज्ञानेन्द्र र उमेशको उम्मेदवारी बागेश्वरी पोस्ट
नरैनापुरको कार्यपालिकामा कांग्रेस विजयी, कांग्रेसलाई सुविधाजनक बहुमत
नरैनापुरको कार्यपालिकामा कांग्रेस विजयी, कांग्रेसलाई सुविधाजनक बहुमत बागेश्वरी पोस्ट
बैजनाथको कार्यपालिकामा कांग्रेस विजयी
बैजनाथको कार्यपालिकामा कांग्रेस विजयी बागेश्वरी पोस्ट
जानकीको कार्यपालिका सदस्यमा कांग्रेस र माओवादी गठबन्धन विजयी
जानकीको कार्यपालिका सदस्यमा कांग्रेस र माओवादी गठबन्धन विजयी बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9851148119
[email protected]
पान नम्बर : 606861069 (मू.अ.कर)
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • निर्वाचन विशेष
  • राजनीति
  • सुरक्षा-अपराध
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©BaghesworiPost : Online News Portal-2022 All rights reserved.
Site by: SoftNEP