Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • निर्वाचन विशेष
  • राजनीति
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार १८, २०७९ युनिकोड पुरानो वेबसाइट
Logo
sanskriti media 1
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • निर्वाचन विशेष
  • राजनीति
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस बाँकेले भेट्यो प्रहरी महानिरीक्षक सिंहलाई
कांग्रेस बाँकेले भेट्यो प्रहरी महानिरीक्षक सिंहलाई
narainapur raptisonari
बागेश्वरी पोस्ट
बुधबार, असार ८, २०७९ बागेश्वरी पोस्ट
कांग्रेस बाँकेले भेट्यो प्रहरी महानिरीक्षक सिंहलाई

Green City Pharmacy

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहलाई भेटेको छ । सभापति नारायणप्रसाद गौडेल नेतृत्वकोे एक टोलीले काठमाण्डौमा महानिरीक्षक सिंहकै कार्यकक्षमा पुगेर भेटघाट गरेको हो ।

भेटघाटका क्रममा कांग्रेस टोलीले जिल्लाको शान्ति सुरक्षा थप मजबुत बनाउन ध्यानाकर्षण गराएको सभापति गौडेलले बताए । जिल्लाका विभिन्न प्रहरी कार्यालयका गाडी पुराना भएको भन्दै नयाँ गाडीको व्यवस्था गर्न आग्रह गरेको पनि गौडेलले बताए । महानिरीक्षक सिंहले बाँकेको शान्ति सुरक्षा चुस्तदुरुस्त बनाउन प्रहरीले कुनै कसर बाँकी नराख्ने बताए ।

महानिरीक्षक सिंहलाई भेट्न सभापति गौडेल, जिल्ला कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, प्रबक्ता डिल्ली गिरी, क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसी सिंहको कार्यकक्षमा पुगेका थिए ।   


प्रकाशित मिति: बुधबार, असार ८, २०७९, ०७:५५:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जसपाले सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बालायो
जसपाले सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बालायो
कांग्रेस बाँकेका नेताहरुले सभापति एवम् प्रधानमन्त्री देउबालाई भेटे
कांग्रेस बाँकेका नेताहरुले सभापति एवम् प्रधानमन्त्री देउबालाई भेटे
लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री विमलाले राजीनामा दिइन्
लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री विमलाले राजीनामा दिइन्
नेकपा एसका नवनियुक्त मन्त्रीहरुले लिए शपथ
नेकपा एसका नवनियुक्त मन्त्रीहरुले लिए शपथ
duduwa new rapti sonari_corona
निर्वाचन विशेष
मतदाता नामावली संकलन कार्य आजदेखि
मतदाता नामावली संकलन कार्य आजदेखि बागेश्वरी पोस्ट
जिल्ला समन्वय समितिको निर्वाचन आज, प्रमुखमा ज्ञानेन्द्र र उमेशको उम्मेदवारी
जिल्ला समन्वय समितिको निर्वाचन आज, प्रमुखमा ज्ञानेन्द्र र उमेशको उम्मेदवारी बागेश्वरी पोस्ट
नरैनापुरको कार्यपालिकामा कांग्रेस विजयी, कांग्रेसलाई सुविधाजनक बहुमत
नरैनापुरको कार्यपालिकामा कांग्रेस विजयी, कांग्रेसलाई सुविधाजनक बहुमत बागेश्वरी पोस्ट
बैजनाथको कार्यपालिकामा कांग्रेस विजयी
बैजनाथको कार्यपालिकामा कांग्रेस विजयी बागेश्वरी पोस्ट
जानकीको कार्यपालिका सदस्यमा कांग्रेस र माओवादी गठबन्धन विजयी
जानकीको कार्यपालिका सदस्यमा कांग्रेस र माओवादी गठबन्धन विजयी बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9851148119
[email protected]
पान नम्बर : 606861069 (मू.अ.कर)
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • निर्वाचन विशेष
  • राजनीति
  • सुरक्षा-अपराध
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©BaghesworiPost : Online News Portal-2022 All rights reserved.
Site by: SoftNEP