नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार ६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • सशस्त्रले नेपालगन्जको सीमा नाकाबाट बरामद गर्यो २ मोटरसाइकलसहित लाखौंको अवैध सामग्री
सशस्त्रले नेपालगन्जको सीमा नाकाबाट बरामद गर्यो २ मोटरसाइकलसहित लाखौंको अवैध सामग्री
RSG-2
बिना भन्सार ल्याइएका साना अवैध सामग्री समेत बरामद गर्न एसपी बमको निर्देशन
बागेश्वरी पोस्ट
सोमबार, पुस २०, २०७७ बागेश्वरी पोस्ट
सशस्त्रले नेपालगन्जको सीमा नाकाबाट बरामद गर्यो २ मोटरसाइकलसहित लाखौंको अवैध सामग्री

नेपालगन्ज । नेपालगन्जको सिमा नाकाबाट सशस्त्र प्रहरीले भारतबाट भित्रीदै गरेका २ लाख ४२ हजार १ सय रुपैयाँ बराबरका अवैध सामाग्रीसहित २ वटा मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक अम्मर थारुको कमान्डमा गएको टोलीले आज बिहान ४ बजे नेपालगन्ज १५ पिप्रहवा सिमा नाकाबाट लाखौं रुपैयाँका अवैध सामाग्री बरामद गरेको हो।सहयाक निरीक्षक थारुको कमान्डले एउटा मोटरसाइकलसहित १ लाख ३१ हजार ५ सय रुपैयाँ बराबरका इलेक्टि्रकल सामाग्री बरामद गरेको हो। सशस्त्र प्रहरी बाँकेका अनुसार बिहानको समयमा हुस्सु र कुहिरो लागेका कारण केही नदेखिने भएकाले अवैध सामाग्री भित्र्याउदै गर्दा पनि सशस्त्रका सहायक निरीक्षक थारुको चलाखीले गर्दा सामाग्री बरामद भएको हो। सशस्त्र प्रहरीले अहिले सानो सानो सामग्री समेत बरामद गर्दै आएको छ। यस्तै सशस्त्र प्रहरीको चौलिका चेक पोस्टले चेकजाँचका क्रममा आज बिहान भारतबाट ल्याउदै गरिएका बिना भन्सारका जुत्ता र ब्ल्याकेटसहित एउटा मोटरसाइकल समेत बरामद गरेको छ। चौलिका चेक पोस्टले बरामद गरेको सामाग्रीको मूल्य १ लाख १० हजार ६ सय रुपैयाँ रहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ। बरामद गरिएका सबै अवैध सामाग्रीलाई आजै नेपालगन्ज भन्सार कार्यालय बुझाईसकेको सशस्त्र प्रहरीले जानकारी दिएको छ। सशस्त्र प्रहरी बाँकेका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक अशोक बमले अवैध सामाग्री ओसारपसार नियन्त्रण तथा र भारतबाट बिना भन्सार ल्याइने सानो-सानो सामग्री समेत बरामद गर्न कडा निर्देशन दिएसँँगै सशस्त्र प्रहरीले सानो-सानो सामग्रीलाई समेत बरामद गर्दै आएको छ।


प्रकाशित मिति: सोमबार, पुस २०, २०७७  ११:३५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP