नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, वैशाख ७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • रोल्पामा कांग्रेस क्षेत्रीय प्रतिनिधिको घाँटी रेटेर हत्या
रोल्पामा कांग्रेस क्षेत्रीय प्रतिनिधिको घाँटी रेटेर हत्या
बागेश्वरी पोस्ट
बुधबार, असोज २७, २०७८ बागेश्वरी पोस्ट
रोल्पामा कांग्रेस क्षेत्रीय प्रतिनिधिको घाँटी रेटेर हत्या

नेपालगन्ज । नेपाली कांग्रेसका नेताको   हत्या भएको छ। रोल्पा  नेपाली कांग्रेसका  क्षेत्रीय प्रतिनिधिसमेत रहेका रोल्पा नगरपालिका ६ दार्बोटका ५६ वर्षका पूर्णबहादुर बुढाको आफ्नै घरमा सोमबार राति घाँटी काटेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । 

घरमा एक्लै रहेका बुढाको मंगलबार बिहान ११ बजेसम्म ढोका नखुलेपछि ढोका फोडेर हर्दा हत्या भएको अवस्थामा पाइएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी नरेशराज सुवेदीले जानकारी दिए । घटनाको प्रकृति हेर्दा हत्या नै भए पनि कस्ले किन हत्या गरेको भन्ने अझैसम्म खुल्न सकेको छैन । 

घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट डीएसपी सुवेदी नेतृत्वको प्रहरी पुगेर अनुसन्धान गरेको छ । घटना शंकास्पद भएकाले थप अनुसन्धानका लागि नेपालगञ्जबाट कुकुरसहितको टोली बोलाइएको रोल्पा प्रहरीले जनाएको छ ।

श्रीमतीको केही समयअघि मृत्यु भइसकेको र छोराछारीहरु वैदेशिक रोजगारीमा रहेकाले बुढा घरमा एक्लै बस्दै आएका थिए । गत साउन २३ गते सम्पन्न नेपाली कांंग्रेसको वडा अधिवेशनबाट बुढा क्षेत्रीय प्रतिनिधिमा छनोट भएको कांग्रेस रोल्पाका कार्यबाहक सभापति किशोर आचार्यले बताए ।


प्रकाशित मिति: बुधबार, असोज २७, २०७८  १०:१६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लागुऔषधसहित ६ जना नियन्त्रणमा
लागुऔषधसहित ६ जना नियन्त्रणमा
सृजना बुढा मगर 'जलन' मृत्यु प्रकरणः फरार थप दुई अभियुक्त पक्राउ
सृजना बुढा मगर 'जलन' मृत्यु प्रकरणः फरार थप दुई अभियुक्त पक्राउ
ब्राउन सुगरसहित २२ वर्षीय युवक पक्राउ
ब्राउन सुगरसहित २२ वर्षीय युवक पक्राउ
फरार प्रतिवादी र जेलबाट भागेका कैदी बाँके प्रहरीको नियन्त्रणमा
फरार प्रतिवादी र जेलबाट भागेका कैदी बाँके प्रहरीको नियन्त्रणमा
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP